Loksewa

Loksewa लोकसेवा आयोग समन्धी विभिद जानकारि Thank you for visiting our page.

13/02/2025

😲

21/07/2024

Happy guru purnima:🦋❤️
सम्पुर्ण गुरुआमा गुरुबाहरुमा हृदय देखि नमन:❤‍🩹
Thank you for enlightening our path in the right direction🖤🙂

 #अत्यन्तै  #दु:खद खबर  #सम्पूर्णको  #सकुशल उद्दार होस्। 😭 नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुई...
12/07/2024

#अत्यन्तै #दु:खद खबर #सम्पूर्णको #सकुशल उद्दार होस्। 😭 नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ रहेका बताइएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार #काठमाडौँबाट रौतहटको #गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।' उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको जानकारी दिए ।

Best Wishes :) Dherai Dherai Shuvakamana :)
04/06/2024

Best Wishes :)

Dherai Dherai Shuvakamana :)

☑️ आर्थिक सर्बेक्षण २०७९/०८०-मार्सल तामाङ-लोकसेवा सहयोगी
25/01/2024

☑️ आर्थिक सर्बेक्षण २०७९/०८०

-मार्सल तामाङ-लोकसेवा सहयोगी

29/11/2023

Shout out to my newest followers! Excited to have you onboard! Chadani Shrestha, Nikhil Pal, Bindu Shahi Thakuri, Rupa Khadka, Usha Adhikary, Rijal Anish, Mission Officer

लोकसेवा आयोग ले विगतमा सोधिसकेका तथा भोलिका परीक्षा मा सोध्न सक्ने ८०० + प्रश्नहरूको संकलन
26/11/2023

लोकसेवा आयोग ले विगतमा सोधिसकेका तथा भोलिका परीक्षा मा सोध्न सक्ने ८०० + प्रश्नहरूको संकलन

शिक्षक् सेवा आयोग निम्न माध्यामिक तह अध्यापन अनुमतिपत्र मा आज सोधिएको प्रश्नपत्र उत्तरसहित -रमेश सर
05/11/2023

शिक्षक् सेवा आयोग निम्न माध्यामिक तह अध्यापन अनुमतिपत्र मा आज सोधिएको प्रश्नपत्र उत्तरसहित
-रमेश सर

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहलाई अध्यापन अनुमति पत्र (लाईसेन्स) को लागि आज सोधेको प्रश्नपत्र !! ☑️ २०८० कार्तिक १८...
05/11/2023

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहलाई अध्यापन अनुमति पत्र (लाईसेन्स) को लागि आज सोधेको प्रश्नपत्र !!
☑️ २०८० कार्तिक १८ गते

टिकटबाट उठ्ने ५०% रकम भुकम्प पिडितलाई सहयोग गर्ने: CAN has announced to give 50% of the ticket money to help the earthqu...
04/11/2023

टिकटबाट उठ्ने ५०% रकम भुकम्प पिडितलाई सहयोग गर्ने: CAN has announced to give 50% of the ticket money to help the earthquake victims from tomorrow's final match between Nepal and Oman. ❤️

जाजरकोटमा शुक्रबार राती आएको भूकम्पले विसं १८२५ मा निर्माण भएको जाजरकोट दरबारमा पुर्‍याएको क्षति ।
04/11/2023

जाजरकोटमा शुक्रबार राती आएको भूकम्पले विसं १८२५ मा निर्माण भएको जाजरकोट दरबारमा पुर्‍याएको क्षति ।

Address

Surkhet

Telephone

+9779867959793

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Loksewa:

Share