Diyo Online TV

  • Home
  • Diyo Online TV

Diyo Online TV diyo online tv

07/11/2025

सल्यानलाई पुर्ण बिधुतिकरण गर्नको लागि सरोकारवाला बिच छलफल सम्पन्न ।।
पूरा समाचार पहिलो कमेन्टमा

07/11/2025

पश्चिम दाङको हापुरे बाट काठमाण्डौका लागि एसी बस संचालन हुँदै पूरा समाचार पहिलो कमेन्ट बक्समा ।

06/11/2025

भोलि देखि दाङ तुलसीपुर बाट मुक्तिनाथ मन्दीर सम्म डिलक्स बस सेवा संचालन ।पूरा समाचार पहिलो कमेन्ट बक्समा ।

04/11/2025

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङ द्वारा कर्मचारी प्रशिक्षण अभियान सुरु पूरा समाचार पहिलो कमेन्टमा ।

27/10/2025

बडा दशै तथा शुभ दिपावली २०८२ मनाएर आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरूको लागि के कसरी व्यवस्थापन गरिदै छ ।
त्रिशिद्वेश्वरी राप्ती यातायात दाङ अन्तर्गत तुलसीपुर बुकिङ काउन्टर सिप्ट B का प्रशासनिक इन्चार्ज सुदिप लामिछाने 🔊

26/10/2025

त्रिशिद्वेश्वरी राप्ती यातायात दाङ द्वारा संचालित संस्कार एर बसको उद्घाटन प्रालिका अध्यक्ष Suresh Hamal ले गर्नु भएको छ ।

19/10/2025

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङ द्वारा,तीन जना स्वर्गीय अध्यक्षहरुको सम्झनामा शान्तिधाम प्रतिक्षालय निर्माण पूरा समाचार पहिलो कमेन्टमा ।

17/10/2025

माओवादी केन्द्रका युवा नेता मल्ल द्वारा सल्यानको बिधुतिकरण बारे केन्द्रमा छलफल सुरु पूरा समचार पहिको कमेन्टमा ।

16/10/2025

नगर प्रमुख गौतम द्वारा प्रथम चौरपानी पुरुष भलिबल प्रतियोगिताको उद्घाटन बाकी समाचार पहिलो कमेन्टमा ।

13/10/2025

--------------जनहितमा जारी सन्देश --------------

ज्वरोलाई सामान्य रुपमा नलिऔ ।अहिलेको ज्वरो स्क्रब टाइफस ( Scrub Typhus ) पनि हुन सक्छ,स्क्रब टाइफस ( Scrub Typhus )को बेलैमा उपचार भएन भने मानिसको ज्यान जान सक्ने खतरा हुन्छ ।

डा . Arjun Magar स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख ।

स्क्रब टाइफस ( Scrub Typhus )का बिरामीको संख्या सल्यानमा बढ्दै,समयमै उपचार नपाए बिरामीको ज्यान जान सक्ने सल्यान अस्पतालक...
13/10/2025

स्क्रब टाइफस ( Scrub Typhus )का बिरामीको संख्या सल्यानमा बढ्दै,समयमै उपचार नपाए बिरामीको ज्यान जान सक्ने सल्यान अस्पतालका प्रमुख डाक्टर.अर्जुन कुमार बुढाको भनाई ।

उहाँका अनुसार हिजो मात्र निधन हुनु भएका सल्यान बागचौर नगरपालिका वडा नं.१ कालाखेतका गजेन्द्र केसीलाई पनि स्क्रब टाइफस भएको थियो ।

बाँकी भिडियो आउदै ..........

12/10/2025

प्रथम जय नेपाल कप प्रतियोगिताको उपाधी बागचौर नगरपालिका लाई बाकी समाचार पहिलो कमेन्टमा

Address

Salyan

22200

Alerts

Be the first to know and let us send you an email when Diyo Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share