Narayani Stationery

Narayani Stationery Book Stationery and sports Item Available

हिन्दुहरुको महान चाड बिजया दशमी (२०८१ ) को पावन अबसरमा हामी हाम्रा  सम्पुर्ण ग्राहक बर्गहरुमा शान्ति, सदभाब र ब्यक्तिगत,...
10/10/2024

हिन्दुहरुको महान चाड बिजया दशमी (२०८१ ) को पावन अबसरमा हामी हाम्रा सम्पुर्ण ग्राहक बर्गहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछौ ।
नारायणी बुक्स एन्ड स्टेशनरी
श्रीनगर,सल्यान
तथा
सम्पुर्ण परिवार

सबैमा फुलपाती को शुभकामना ।🙏🙏
09/10/2024

सबैमा फुलपाती को शुभकामना ।🙏🙏

२०८१ सालको  मदन पुरस्कार बिजेता पुस्तक मोहन मैनाली द्वारा लिखित "मुकाम रणमैदान " र वसन्त बस्नेत द्वारा लिखित नयाँ पुस्तक...
06/10/2024

२०८१ सालको मदन पुरस्कार बिजेता पुस्तक मोहन मैनाली द्वारा लिखित "मुकाम रणमैदान " र वसन्त बस्नेत द्वारा लिखित नयाँ पुस्तक "सिमसारा"आइपुगेको छ यदि यहाँहरुलाइ अवस्यक परेमा हामिलाइ सम्झिनुहोस ।
तपाइको सेवामा हाजिर छौ ।
सम्पर्कका लागि
नारायणी स्टेशनरी
श्रीनगर सल्यान
9857821338

Sita Kc
Dambar KC

"मोहन सर ब्यक्ती र स्मृति " पुस्तक लोकापर्ण कार्यक्रममा उपस्थितिका लागि  सबैमा हार्दिक अनुरोध छ। मिति समय र स्थान ब्यानर...
04/10/2024

"मोहन सर ब्यक्ती र स्मृति " पुस्तक लोकापर्ण कार्यक्रममा उपस्थितिका लागि सबैमा हार्दिक अनुरोध छ। मिति समय र स्थान ब्यानरमा उल्लेखित अनुसार रहने ब्योहरा अनुरोध छ ।
🙏🙏🙏🙏

💠२०८१ दशैको खुसियाली शुरु 🙏🙏🙏💠घट्स्थापना पुजा को अबसरमा सबैमा हार्दिक मङलमय शुभकामना ।।
03/10/2024

💠२०८१ दशैको खुसियाली शुरु 🙏🙏🙏
💠घट्स्थापना पुजा को अबसरमा सबैमा हार्दिक मङलमय शुभकामना ।।

Basanta Basnet द्वारा लिखित नयाँ  उपन्यास " सिमसारा" केही दिनमा आउदै छ। प्रतीक्षा गर्नुहोला ।।🙏🙏🙏
02/10/2024

Basanta Basnet द्वारा लिखित नयाँ उपन्यास " सिमसारा" केही दिनमा आउदै छ। प्रतीक्षा गर्नुहोला ।।🙏🙏🙏

शैक्षिक सत्र २०८२ देखि निम्न विषयका पाठ्यक्रमहरू परिवर्तन हुने भएका छन् ।
16/09/2024

शैक्षिक सत्र २०८२ देखि निम्न विषयका पाठ्यक्रमहरू परिवर्तन हुने भएका छन् ।

शिक्षक सेवा आयोग ले २०८१ को लागि निम्न माध्यमिक तह,अध्यापन अनुमतिपत्र (लाइसेन्स) को बिज्ञापन खुलाएको छ। निम्न माध्यामिक ...
16/09/2024

शिक्षक सेवा आयोग ले २०८१ को लागि निम्न माध्यमिक तह,अध्यापन अनुमतिपत्र (लाइसेन्स) को बिज्ञापन खुलाएको छ। निम्न माध्यामिक तह अध्यापन अनुमती पत्रका पुस्तकहरु चाहिएमा हामिलाइ सम्झिनुहोस ।
💠सम्पर्क नम्बर 985-7821338
💠सिङल दस्तुरमा फाराम भर्ने अन्तिम मिति :- २०८१/०६/२९
💠डबल दस्तुरमा फाराम भर्ने अन्तिम मिति :- २०८१/०७/०६

माध्यामिक तहको लाइसेन्स को बिज्ञापन भएको छ।
10/08/2024

माध्यामिक तहको लाइसेन्स को बिज्ञापन भएको छ।

01/08/2024

बच्चाहरुलाई पढ्न र लेख्नका लागि उपयोगी टेबल हामी कहाँ उपलब्ध छ ।
यदि तपाइलाइ आब्स्यक परेमा हामिलाइ सम्झिनुहोस ।
सम्पर्कका लागि
नारायणी स्टेशनरी
श्रीनगर सल्यान
985-7821338

शिक्षक सेवा आयोग प्राथमिक तह दोस्रो पत्र तयारी गरिरहनु भएकाहरुका लागि उपयोगी पुस्तकहरु आइपुगेका छन ।आबस्यक परेमा हामिलाइ...
01/08/2024

शिक्षक सेवा आयोग प्राथमिक तह दोस्रो पत्र तयारी गरिरहनु भएकाहरुका लागि उपयोगी पुस्तकहरु आइपुगेका छन ।आबस्यक परेमा हामिलाइ सम्झिनुहोस, डेलिभरी को सुबिधा पनि छ ।
सम्पर्कका लागि
नारायणी स्टेशनरी
श्रीनगर, सल्यान
मो.न. 985-7821338

अध्यापन अनुमती पत्र तयारिका लागि निम्न माध्यामिक तह ,माध्यामिक तह अन्तर्गत अत्यन्त उपयोगी पुस्तक आइपुगेका छन यहाहरुलाइ प...
01/08/2024

अध्यापन अनुमती पत्र तयारिका लागि निम्न माध्यामिक तह ,माध्यामिक तह अन्तर्गत अत्यन्त उपयोगी पुस्तक आइपुगेका छन यहाहरुलाइ पनि आबस्यक परेमा हामिलाइ सम्झिनुहोस ।
डेलिभरिको सुबिधा पनि छ ।
सम्पर्कका लागि
नारायणी स्टेशनरी
श्रीनगर, सल्यान
मो. न.9857821338
मावि लाइसेन्स भिड्न ...
१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।
२) BBS, BBA ले पाइन्छ ।
३) B.Sc. ले पाइन्छ ।
४) B.A. (Major Math / English) ले पाइन्छ ।
५) Computer मा Bachelor ले पाइन्छ ।
६) B.E. (Civil / Electrical) ले पाइन्छ ।
७) Animal Science मा Bachelor ले पाइन्छ ।
८) बाली विज्ञानमा स्नातक गरेकाले पाइन्छ ।

तयारी गर्दै गर्नुस् । विज्ञापन २०८१ साउनको अन्तिम साता खुल्छ ।

नोट : B.Ed. बाहेककाले लाइसेन्स निकालेपछि स्थायी नियुक्ति भएको मितिले ५ वर्षभित्र 1 Yr B.Ed. गरिसक्नुपर्ने छ !

Address

Sharada Municipality, 1 Sh*talpati
Salyan
9779857821338

Alerts

Be the first to know and let us send you an email when Narayani Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Narayani Stationery:

Share