10/08/2026
लाहुरे टाँसिएको प्रतिबिम्ब
लोकविश्वासअनुसार, धेरै वर्षअघि एक जना लाहुरे विदेशको सेनामा भर्ती हुन घरबाट निस्किए। बाटोमा रहेको सुपादेउराली देवीको मन्दिरमा पुगेर उनले देवीसँग आफ्नो यात्रा सफल होस् र आफू सकुशल घर फर्कन पाऊँ भनेर भाकल गरे।
भाकल गरेर अघि बढेका लाहुरेले विदेशमा राम्रो सफलता पाए। तर फर्कदा मन्दिर छलेर अर्कै बाटो फर्कदा सुपादेउराली माताले टाँसेको भन्ने जनसबिस्वास रहेको छ ।
Chura Kc Sarkar