रेडियो अरुण ९७.६ मेगाहर्ज

रेडियो अरुण ९७.६ मेगाहर्ज "लेक बेशीको धुन रेडियो अरुण "

06/11/2025

चैनपुर जिरोपोइन्ट📍❣️

भर्खरै संखुवासभाको अक्करको टनिङमा बोलेरो दुर्घटना, एकजनाको अवस्था गम्भीर, चारजना सकुशल
04/11/2025

भर्खरै संखुवासभाको अक्करको टनिङमा बोलेरो दुर्घटना, एकजनाको अवस्था गम्भीर, चारजना सकुशल

बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्नेकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन ...
04/11/2025

बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने भएका छन् । “जेन-जी आन्दोलन” ले राजनीतिक तहमा ठूलो हलचल ल्याएपछि बालेन पनि सक्रिय राजनीतिमा आउने चर्चाका बीच उनले कुनै दलमा प्रवेश गर्ने अड्कल अन्त्य गरेका छन् ।

बालेनका नजिकका सहयोगीका अनुसार उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय गरेका छन् । सहयोगीका अनुसार बालेनले “न त नयाँ पार्टी बनाउने, न त कुनै पुरानो दलमा सामेल हुने” छन् । तर उनले संविधानको दायराभित्र रही जेन-जी आन्दोलनको एजेन्डा बोकेका पार्टी वा उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।

01/11/2025

समय नेपाल दर्पणको हो । देश विदेशका ताजा खबरहरुको सङ्गालो नेपाल दर्पण सुन्नुहोस्।

01/11/2025

गुप्तेश्वर महादेव थान;
विगत वर्षमा ठुलो एकादशीको दिन पाँचखपन ४ गुप्तेश्वर महादेव थानमा हजारौ मानिसहरु मेला भर्न आउने रमाउने ठाँउ यस वर्ष मोन्थाको कारण बजार हिलाम्मे भएकोले मानिसहरुको उपस्थिति न्युन सँगै सास्ती भएको छ ।

01/11/2025

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

भोजपुरको षडानन्द नगरपालिका–४ केराबारी स्थित दुबे नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
लकडि बोकेर दिङ्ला तर्फ हिडेको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पठाएका छन् ।
दुर्घटनाको विस्तृत विवरण र मृत्यु भएका व्यक्तिहरूको परिचय खुलेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भिडियो श्रोत: साङदेम्बा राई ३ नम्बर वडा अध्यक्ष

2082-07 -15(हरेक दिन साथी बनी आउँछ Request Time)(गाउँ शहर देश बिदेश छाउछ Request Time)हरेक दिन बिहान ११ बजेको नेपाली खबर...
01/11/2025

2082-07 -15
(हरेक दिन साथी बनी आउँछ Request Time)
(गाउँ शहर देश बिदेश छाउछ Request Time)
हरेक दिन बिहान ११ बजेको नेपाली खबर पछि १२ बजे सम्म रेडियो अरुण ९७.६ मेगाहर्ज बाट प्रसारण हुदैछ तपाई पनि कार्यक्रममा सहभागी भई आफ्नो घर परिवार र साथीहरु लाई सम्झना सन्देश, शुभकामना र डेडिकेसन छोड्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गई आफ्नो सन्देश पोष्ट गर्नुहोला साथै आफुलाई मन परेको गीत पनि रोज्न सक्नुहुनेछ जसको लागी मनपरेको गीतको बोल, गायक गायिकाको नाम, शब्द र संगीतकारको नाम प्रष्टरुपमा लेखि पठाउनु होला वा गीतको लिङक पठाउनु होला । अनलाईको माध्यम www.radioarun.com.np र Mobile app Hamro patro मार्फत संसार भरी एकै साथ सुन्न सक्नु हुने छ । प्रस्तोता - रमा चाम्लिङ
कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरुः
–––––––––––––––––
१. सुमिता याक्खा लिम्बूखिम – चैनपुर न.पा. १० खराङ्ग स.स.
––––––––––––––––
२. किश्वर कोयी राई – केपीलासगडी गा.पा. सुङ्देल खोटाङ हाल खाँदबारी
––––––––––––––––
३. देविका गुरुङ – पाँचखपन न.पा. ९ स.स. हाल ईन्डिया
––––––––––––––––
४. नम्रता शेर्पा – षडानन्द न.पा. ९ किमालुङ भोजपुर हाल खाँदबारी बजार
––––––––––––––––
५. सुरज याक्खा – चैनपुर न.पा. ८ चाँपाभुई स.स. हाल दोहा कतार
––––––––––––––––
६. सिम्पल ललित बल – भोजपुर न.पा. १ भामराङ भोजपुर, हाल साउदी
––––––––––––––––
७. मन कुमारी कान्छि कुलुङ – सिलिचुङ ३ ताम्कु स.स.
––––––––––––––––
८.रोमन मोक्तान तामाङ्ग – भोजपुर न.पा. २ हेलैछा हाल दुबई
––––––––––––––––
९.अन्जान थुलुङ – पाथीभरा याङवरक गा.पा. नाङखोल्याङ ताप्लेजुङ हाल यु.ए.इ
––––––––––––––––
१०. सन्जिता लिम्बू – चैनपुर न.पा. ३ पोखरी कात्तिके स.स.
––––––––––––––––
११. मदन तामाङ – षडानन्द न.पा. दिङ्ला भोजपुर
––––––––––––––––
१२. सिमा आलेमगर – चैनपुर न.पा. ७ स.स.
––––––––––––––––
१३. मनिशा शेर्पा – षडानन्द न.पा. ९ किमालुङ भोजपुर हाल क्रोएशिया
––––––––––––––––
१४. देवि याम्फू – चैनपुर न.पा. १० कल्लेरी स.स.
––––––––––––––––
१५. चाम्लिङ निर्मला – षडानन्द न.पा. ९ किमालुङ भोजपुर
––––––––––––––––
१६. विनिता याक्खा – पाँचखपन न.पा. ३ सिभुवा स.स. हाल रोमानिया
––––––––––––––––
१७. सन्तोष का­­फ्ले – षडानन्द न.पा. ८ दिङ्ला भोजपुर
––––––––––––––––
१८. माया शेर्पा – चैनपुर न.पा. ५ केराबारी स.स. हाल रोमानिया
––––––––––––––––
१९. सुमन तामाङ्ग – षडानन्द न.पा. ३ खार्तम्छा भोेजपुर
––––––––––––––––
२०. मिडिया प्रेमी निमा शेर्पा – चैनपुर न.पा. ५ केराबारी स.स.
––––––––––––––––
२१. चन्दकला तामाङ्ग – षडानन्द न.पा. १३ बोया भोजपुर हाल इटहरी तरहरा
––––––––––––––––
२२. रमेश डाँगी – चैनपुर न.पा. ६ डाँगीगाँउ हाल मलेसिया
––––––––––––––––
२३. साइली सोनिया कुलुङ – मकालु गा.पा. ६ स.स.
––––––––––––––––
२४. माङ्तेवाली मार्किमेको ज्वाई राई – हेटौडा उप.म.पा १६ हाल काठमाण्डौँ
––––––––––––––––
२५. राजवियोगी गुरुङ – पाँचखपन न.पा. ९ स.स. हाल मोरङ

01/11/2025

2082-07-15
कार्यक्रम शुभ सन्देश with Sumita Yakkha
PH No : 9840686823
कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरुः-
----------------
(१) पुर्बेली आकाश राई - भोजपुर हाल मलेसिया
-----------------
(२) कमला कार्की - धर्मदेवि नगरपालिका २ तामाफोक संखुवासभा
-----------------
(३) अरुण भण्डारी - झापा हाल मलेसिया
-----------------
(४) नमिता दर्नाल नमु - टेम्केमैयुङ गाउँपालिका ८ गोगने भोजपुर
-----------------
(५) जीवन फाबेन - सभापोखरी ४ संखुवासभा हाल मलेशिया
-----------------
(६) सपना सङ्खर - मादी नगरपालिका ४ देबढुङ्गा संखुवासभा
-----------------
(७) अभागी छिरिङ योन्जन - साल्पासिलिछो ५ खोलागाँउ भोजपुर
-----------------
(८) फुच्ची प्रतीक्षा घिमिरे - भोजपुर हाल जोर्डन
-----------------
(९) लिम्बू बिजय - पाँचखपन १ कुसुवा संखुवासभा हाल मलेसिया
-----------------
(१०) बिपना राई - उदयपुर हाल भोजपुर
-----------------
(११) निमा सेर्पा - चैनपुर ५ केराबारी संखुवासभा
-----------------
(१२) अनिता गदाल बराइली - धर्मदेबी नगरपालिका १ तेल्लोक सङ्खुवासभा
-----------------
(१३) कृष्ण घायल पुर्बेली - महालक्ष्मी नगरपालिका ५ लेगुवा धनकुटा हाल कुवेत
-----------------
(१४) सुरज राई तुम्छा - पौवादुङमा गाउँपालिका ५ भोजपुर हाल मलेसिया

01/11/2025

शुभप्रभात.अहिले बिहानको ६ बज्यो । यो समय कायाकैरनको हो । ताजा खबरहरुको सङ्गालो ' कायाकैरन ' सुन्नुहोस्।

31/10/2025

पत्रपत्रिकामा छापिएका खबर सहितको नेपाली खबर |

31/10/2025

बीबीसी नेपाली सेवा
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार तथा समसामयिक चर्चा,
समाचार विश्लेषण, समाचारमा रहेका व्यक्तित्वहरुसंगको अन्तर्वार्ता

31/10/2025

१४ कार्तिक , २०८२
अहिले साँझको ७ बज्यो, अब सुन्नुहोस् अरुण खबर।
समाचार बाचिका - रमा चाम्लिङ

Address

Chainpur
Sankhuwasabha

Telephone

+9779840686823

Website

Alerts

Be the first to know and let us send you an email when रेडियो अरुण ९७.६ मेगाहर्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रेडियो अरुण ९७.६ मेगाहर्ज:

Share

Category