
17/03/2024
आज मिति २०८०-१२- ४ गते
अपरान्ह ४ देखि ५ बजेसम्म प्रसारण हुने कार्यक्रम लेक–बेशी अब म रोशन गुरुङ को साथमा सुन्न सक्नुहुने छ । यस कार्यक्रममा बज्ने लोकगीतहरु तपाईको साथीभाइ र इष्ट मित्रहरुलाई सुनाउँदै सम्झन चाहनु हुन्छभने तलको कमेन्ट बक्समा मा आफ्नो फेसबुक सन्देश पोष्ट गर्नु होला र फोन कल पनि लिने छौ साथीहरु बढीमा १० जना मात्र सम्झनु होला ९७६२९८१०५३
तपाईको सन्देशलाई हामी कार्यक्रममा प्रसारण गर्नेछौं । सुनाखरी रेडियो लाइभ ९१.४ मेगाहर्ज तथाwww.sunakhariradiolive.com.np