Saptari fm 98.5mhz

  • Home
  • Saptari fm 98.5mhz

Saptari fm 98.5mhz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saptari fm 98.5mhz, Broadcasting & media production company, .

यो ट्रैक्टर तिलाठि कोईलाडी गाऊँपालिका को हो यो पालिका मै मर्मत को कारण कवाडी बंदै छ एस लाई मर्मत न गरेर लाखो खर्च गरेर भ...
03/12/2023

यो ट्रैक्टर तिलाठि कोईलाडी गाऊँपालिका को हो यो पालिका मै मर्मत को कारण कवाडी बंदै छ एस लाई मर्मत न गरेर लाखो खर्च गरेर भाड़ा मा गाड़ी चढछ किसान को के मतलब

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आर्थिक वर्ष ०७८/०७९ मा २ करोड ९३ लाख आठ हजार तीन सय ४२ रुपैया बेरुजु देखिएको छ ।...
21/08/2023

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आर्थिक वर्ष ०७८/०७९ मा २ करोड ९३ लाख आठ हजार तीन सय ४२ रुपैया बेरुजु देखिएको छ । महालेखा परिक्षणको प्रतिवेदन अनुसार, पालिकाबाट कनैपनि प्रतिक्रिया उपलब्ध नभई बाँकी बेरुजु असुल उपर गर्नुपर्ने ६ लाख ३३ हजार उल्लेख छ ।
यस्तै प्रमाण कागजात पेश गर्नुपर्ने रुपैयाँ एक करोड, चारलाख, ३९ हजार, नियमित गर्नुपर्ने रुपैया एक बरोड ५२ लाख, १४ हजार र पेश्की ३० लाख, २२ हजार रहेको छ प्रतिवेदनमा समावेश भएको छ । पालिकाको गत बर्षसम्म १९ करोड, २० हजार बेरुजु बाँकी नै रहेकोमा यस बर्ष समायोजित र समपरिक्षणबाट फछर्यौट एवं यो बर्ष कायम भएको बेरुजु समेत हालसम्मको अध्यावधिक बेरुजी करोड १४ लाख २६ हजार रहेको देखिन्छ ।
यस्तै पालिकाको विविध शिर्षकको खर्चहरु मध्ये एक बर्षमा इन्धन भुक्तानी खर्च तर्फ ५२ लाख दुई हजार दुइसय ९७ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा जनाएको छ । कार्यालयले खर्च गर्दा कोटेशन सिष्टमको आधार प्रक्रियासंगै गाडी नम्वर र इन्धनको परिणाम समेत नखुलाइएको उल्लेख छ ।

09/08/2023

Address


Telephone

+9779852821178

Website

Alerts

Be the first to know and let us send you an email when Saptari fm 98.5mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptari fm 98.5mhz:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share