Dikshant Pathshala

Dikshant Pathshala DIKSHANT PATHSHALA Stands As a Prestigious Institutions. Founded With a Vision To Nurture Values.

बिदा सम्बन्धी सूचना ।
30/04/2026

बिदा सम्बन्धी सूचना ।

नयाँ शैक्षिक सत्र २०८३ को सिकाइ सहजीकरण तथा भर्ना अभिलेखीकरण आज मिति २०८३/०१/०९ गतेदेखि सुचारु भएको सहर्ष जानकारी गराइन्...
22/04/2026

नयाँ शैक्षिक सत्र २०८३ को सिकाइ सहजीकरण तथा भर्ना अभिलेखीकरण आज मिति २०८३/०१/०९ गतेदेखि सुचारु भएको सहर्ष जानकारी गराइन्छ।

20/04/2026

दिक्षान्त पाठशाला,
ईश्वरपुर-7, सर्लाही

शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुला

आदरणीय अभिभावकज्यूहरूमा विनम्रतापूर्वक जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना वैशाख ७ गतेदेखि सुरु हुने छ।
लामो समयदेखि विश्वास, निरन्तरता र उत्कृष्ट नतिजाको पहिचान बोकेको हाम्रो संस्थाले व्यवहारिक तथा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ। आधुनिक शिक्षण विधिसँगै मौलिक संस्कारको समिश्रणमार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास सुनिश्चित गर्नु हाम्रो प्रमुख उद्देश्य हो।
यस क्षेत्रकै विश्वसनीय शैक्षिक संस्थाका रूपमा स्थापित दिक्षान्त पाठशालाले निम्न सुविधाहरू उपलब्ध गराउँदै आएको छः
• प्रि-स्कुल तहमा पूर्ण रूपमा मोन्टेसरी आधारित शिक्षण–सिकाइ प्रणाली
• दक्ष, अनुभवी तथा प्रतिबद्ध शिक्षक–शिक्षिकाहरूको टिम
• मल्टिमिडिया प्रविधिमा आधारित कक्षा सञ्चालन
• विविध अतिरिक्त तथा सह-पाठ्यक्रम क्रियाकलापहरूमा सक्रिय सहभागिता
• आफ्नै खेलकुद मैदान सहितको भौतिक संरचना
• विद्यार्थीकेन्द्रित शिक्षण विधि र अनुशासित शैक्षिक वातावरण
तपाईंका बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि उपयुक्त शैक्षिक गन्तव्यका रूपमा दिक्षान्त पाठशाला, ईश्वरपुर-&, सर्लाही लाई रोज्नुहोस्।

ज्ञान, सीप र संस्कारको समिश्रण, दिक्षान्त पाठशाला !!!


थप जानकारी तथा सोधपुछका लागि सम्पर्क गर्नुहोस्:
9851143888, 9827881703
046-575036

पूर्व सूचना अनुसार भोलि मिति २०८३/०१/०६ गते आइतबारका दिन यस विद्यालयको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित हुने भएकोले ...
18/04/2026

पूर्व सूचना अनुसार भोलि मिति २०८३/०१/०६ गते आइतबारका दिन यस विद्यालयको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित हुने भएकोले सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना नानी/बाबुसहित स्वयं उपस्थित भई नतिजा बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

समय: दिउँसोको १ बजेदेखि

प्रधानाध्यापक
दीक्षान्त पाठशाला

यस विद्यालयकी शिक्षिका मनिषा चौधरी वैवाहिक बन्धनमा बाँधिनुभएकोमा दीक्षान्त पाठशाला परिवार उहाँको सफल र सुखद दाम्पत्य जीव...
18/04/2026

यस विद्यालयकी शिक्षिका मनिषा चौधरी वैवाहिक बन्धनमा बाँधिनुभएकोमा दीक्षान्त पाठशाला परिवार उहाँको सफल र सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछ।

नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमंग, उत्साह र सफलताका ढोकाहरू खोलोस्। आगामी दिनहरूमा तपाईंका हरेक योजना र सपनाहरू साकार हुँदै जाऊन्।

नयाँ वर्षको धेरै धेरै शुभकामना!

Last day of the session.
05/04/2026

Last day of the session.

वार्षिक परीक्षा पश्चात् विद्यालय बिदा हुने सम्बन्धी सूचना
05/04/2026

वार्षिक परीक्षा पश्चात् विद्यालय बिदा हुने सम्बन्धी सूचना

Happy Birthday Prashansha Mainali. God Bless you.
05/04/2026

Happy Birthday Prashansha Mainali. God Bless you.

Happy Birthday Rojina Chaudhary. Stay blessed.
01/04/2026

Happy Birthday Rojina Chaudhary. Stay blessed.

Final Examination 2082. Good luck to all the students.
01/04/2026

Final Examination 2082. Good luck to all the students.

Address

Ishworpur-7, Pokharitole
Sarlahi
45802

Opening Hours

Monday 09:00 - 16:45
Tuesday 09:00 - 16:45
Wednesday 09:00 - 16:45
Thursday 09:00 - 16:45
Friday 09:00 - 16:45
Sunday 09:00 - 16:45

Website

Alerts

Be the first to know and let us send you an email when Dikshant Pathshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share