17/05/2024
AE Global Chitwan Presents
MISSION RED BLOOD DONOR PHOTO CONTEST
Contestant No 19 : Arun Katwal, Saptari
पुरस्कारहरु :
#प्रथम पुरस्कार = 5000/-
#दितीय पुरस्कार = 3000/-
#तृतीय पुरस्कार = 2000/-
प्रतियोगीले पालना गर्नु पर्ने नियम तथा सर्तहरु:
१. प्रतियोगीतामा सहभागी हुन प्रतियोगीले मिति २०८१ जेष्ठ १ गते देखि. २०८१ जेष्ठ २० गते भित्रमा best quality भएको आफ्नो फोटो (रक्तदान गर्दै गरेको), नाम ,ठेगाना ,ब्लड ग्रुप ,अन्तिम रक्तदान मिति अनिवार्य उल्लेख गरी हाम्रो Whatsapp No. 9855032078 मार्फत पठाइसक्नु पर्नेछ ।
२. यस प्रतियोगीतामा नियमित रक्तदाता जो कोहि सहभागी हुन पाउनेछन र प्रतियोगीले Mission Red को Facebook Page अनिवार्य रुपमा लाईक गरेको हुनुपर्ने छ ।
३. प्रतियोगीहरुले आफ्नो फोटो LIKE & SHARE गर्नुपर्ने हुन्छ I
४.पोस्ट सेयर गर्दा अनिवार्य मेन्सन गरेको हुनुपर्ने छ ।
५. Auto Like/Boost गर्न पाइने छैन, यदि यसो गरेको पाइएमा उक्त प्रतियोगीलाई स्वत प्रतियोगिताबाट Disqualify गरिनेछ ।
६. विजेताको घोषणा सबैभन्दा बढि Like & Share को आधारमा गरिनेछ र प्रतियोगीता सम्बन्धी कुनै समस्या आइपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
७. प्रतियोगिताको नतिजा 2081 जेष्ठ २६ गते यसै पेजद्धारा घोषणा गरिनेछ ।
अन्तर्राष्ट्रिय रक्तदाता दिवस(June14) को सम्पुर्णमा सुभकामना 🎉
थप जानकारीको लागि : +977-9855032078
Good luck all of you 🎊