Jeetpur Simara, Nepal

Jeetpur Simara, Nepal Real Voice Of Nepal - यहाँ नेता को आवाज होइन जनता आवाज गुजिन्छ!
(1)

27/04/2026

जीतपुरसिमरा-२४ , हरपुर मा ३ दिने नेपाल मुल्की इज्तेमा भव्य रुपले मनाइयों !

Breaking News: बाराको पथलैया देखि ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्रमा सडकको दायाँबायाँ छेउतिर २५/२५ मिटर सिमाभित्र ...
21/04/2026

Breaking News: बाराको पथलैया देखि ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्रमा सडकको दायाँबायाँ छेउतिर २५/२५ मिटर सिमाभित्र पर्ने घर टहरा ३ दिनभित्र हटाउन सडक डिभिजन हेटौंडाले सुचना जारी गरेको छ।😮

19/04/2026

Birgunj डोजर लगाउने बित्तिकै यसरी घर ढल्यो।

19/04/2026

वीरगञ्ज २२ जगरनाथपुर चोकमा भएको मोटरसाइकल र ट्रक दुर्घटनामा परी एकजनाको ज्यान जाँदा स्थानीयद्वारा अहिले चक्काजाम गरी आक्रोश व्यक्त गर्दै ।

17/04/2026

भन्सार कडाई पछि सुनसान रक्सौल-बिरगंज नाका, बालेन साहको नामै काफी: थुरथुर छन् ब्यापारी

29/03/2026

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० मा अध्यक्षले नौ वर्षको कार्यकालमा केही नगरेको भन्दै आक्रोशित जनता ।

New Government & Ministers of Nepal: 1. Balendra Shah : PM & Defense 2. Swarnim Wagle : Finance Ministry3. Sudhan Gurung...
27/03/2026

New Government & Ministers of Nepal:

1. Balendra Shah : PM & Defense
2. Swarnim Wagle : Finance Ministry
3. Sudhan Gurung : Home Ministry
4. Shisir Khanal : Foreign Affairs Ministry
5. Sunil Lamsal : Physical Infrastructure, Transport & Urban Development Ministry
6. Bikram Timilsina : Information & Communication Ministry
7. Dipak Shah : Labor, Employment Ministry
8. Pratibha Rawal : Federal Affairs & General Administration Ministry
9. Ganesh Poudel : Culture, Tourism & Civil Aviation Ministry
10. Nisha Mehata : Health, Population & Water Supply Ministry
11. Sasmit Pokharel : Education, science, technology & Sports Ministry
12. Sobita Gautam : Law, Justice & Parliamentary Affairs Ministry
13. Biraj Bhakta Shrestha : Energy, Water Resources and Irrigation Ministry
14. Geeta Chaudhary : Agriculture,Livestock, Forest & environment Ministry
15. Sita Badi : Women, Children & Senior citizens Ministry

Eid Mubarak ❤️ जीतपुर-७ बारा
21/03/2026

Eid Mubarak ❤️ जीतपुर-७ बारा

19/03/2026

Very important: भोलि दाङ र नेपालगञ्ज सहित लुम्बिनीको तराई क्षेत्रमा र पर्सि शनिबार विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तिव्र हावाहुरी चल्न सक्ने सम्भावना छ । 🙏🏻

Stay Alert & Details in comment !

सुचना!    सुचना!!      सुचना!!!सम्पूर्ण वडा बासीहरु र व्यवसायिहरुको लागि सुचनाबिषय- फुतपाथ र  सडक पेटी खाली गरि दिने बार...
19/03/2026

सुचना! सुचना!! सुचना!!!
सम्पूर्ण वडा बासीहरु र व्यवसायिहरुको लागि सुचना
बिषय- फुतपाथ र सडक पेटी खाली गरि दिने बारे।
15 दिन भित्र सम्म खाली गरि दिनको लागि अनुरोध गरिन्छ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ द्वारा प्रकाशित सुचना........ मिति 2082/12/05 गते।

Address

Bara
Birgunj
44400

Website

Alerts

Be the first to know and let us send you an email when Jeetpur Simara, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share