08/06/2025
शिक्षा सगै बिधार्थीहरुलाई खेलकुद अति आवश्यक, यसले विद्यार्थीहरूलाई कुलतबाट बचाउँछ : सुरथ पुरी
निजगढमा निजगढ क्रिकेट क्लबद्वारा आयोजित प्रथम नगरस्तरीय अन्तर्गत विद्यालय क्रिकेट प्रतियोगितामा नगर प्रमुख सुरथ पुरी कार्यक्रमको समापन गर्दै भने शिक्षा सगै बिधार्थीहरुलाई खेलकुद अति आवश्यक, यसले विद्यार्थीहरूलाई कुलतबाट बचाउँ छ |