Technical Book

Technical Book फुल Video YouTube Channel Technical Book मा हेर्नु होला ||🙏
(1)

I've just reached 150K followers! Thank you for continuing support. I could never have made it without each and every on...
11/12/2025

I've just reached 150K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

11/12/2025

कुन बाटोका लागि कस्तो Motor र Battery उपयुक्त हुन्छ भनेर पनि हेर्नुस्। 1️⃣ Flat Road (Terai / Plain Road)Motor: 1000–150...
11/12/2025

कुन बाटोका लागि कस्तो Motor र Battery उपयुक्त हुन्छ भनेर पनि हेर्नुस्।

1️⃣ Flat Road (Terai / Plain Road)

Motor: 1000–1500W

Voltage: 60V–72V

Battery: Dry / Graphene / Lithium — जुन भए पनि OK

Suitable for: Daily commute, office, बजार, सिधा सडक।

2️⃣ Mixed Road (Kathmandu / Pokhara)

Motor: 1500–3000W

Voltage: 72V

Battery: Lithium वा Lead-acid दुवै चलेको देखिन्छ

Suitable for: हल्का–मध्य उकालो, ट्राफिक, mixed condition।

3️⃣ Heavy Uphill (Nuwakot / Dhading / Gorkha आदि)

Motor: 2000–3000W

Voltage: 72V

Battery: केवल Lithium

Reason: High torque, low heat, पहाडी रोडमा powerful

10/12/2025

कस्तो इलेक्ट्रिक स्कुटर किन्ने त

09/12/2025

इलेक्ट्रिक स्कुटर किन्न लाग्नुभएको छ? तपाईंको क्षेत्र अनुसार कुन स्कुटर उत्तम पर्छ हेर्नुस्👇

नेपालका बाटो तीन प्रकारका हुन्छन्— पहाडी, मध्यपहाडी, र तराई।
स्कुटर छनोट पनि एरिया अनुसार नै गर्नुपर्छ।

🏔️ १) पहाडी क्षेत्र (उकालो–ओरालो धेरै हुने ठाउँ)

उदाहरण: सिन्धुली, धादिङ, रम्यादे, पहाडी गाउँ–घर

✔ 1500W–3000W भन्दा बढी पावर भएको मोटर
✔ 72V सिस्टम अनिवार्य
✔ लिथियम–आयन / LiFePO4 ब्याट्री
✔ बलियो सस्पेन्सन + राम्रो ग्राउन्ड क्लियरन्स
✔ उकालो तान्ने क्षमता उच्च

👉 किन?
पहाडमा टर्क चाहिन्छ। कमजोर पावरले उकालो चढ्दैन, ब्याट्री चाँडै खर्च हुन्छ।

🏙️ २) मध्यपहाडी / सेमी–हिल क्षेत्र (काठमाडौँ–पोखरा–बुटवल जस्ता मिक्स बाटो)

समतल + उकालो दुवै, दैनिक ट्राफिक, मध्यम चढाइ

✔ 1500W–2000W मोटर
✔ 60V वा 72V — तर 72V झनै राम्रो
✔ ग्राफिन ब्याट्री चल्छ (पावर डेलिभरी राम्रो + बजेटमै अट्छ)
✔ बजेट छ भने लिथियम/ LiFePO4 सबभन्दा राम्रो
✔ ट्युबलेस टायर, राम्रो सस्पेन्सन

👉 किन?
काठमाडौँमा हल्का उकालो–ट्राफिक दुवै हुन्छ।
ग्राफिन discharge rate राम्रो भएकाले यस्ता ठाउँमा performance decent हुन्छ।

🌾 ३) तराई / समतल क्षेत्र

उदाहरण: जनकपुर, बिरगंज, नेपालगञ्ज, कैलाली

✔ 1000W–1500W मोटर पर्याप्त
✔ 60V वा 72V — दुवै ठीक
✔ लिथियम वा लेड–एसिड — दुवै चलेको देखिन्छ
✔ रेंज 60–90 km ले दैनिकी पूरा हुन्छ
✔ साधारण सस्पेन्सनले पनि काम गर्छ

👉 किन?
तराईमा उकालो छैन। मोटरमा धेरै लोड नपर्ने भएकाले कम पावरले पनि राम्रो काम गर्छ।

09/12/2025

Green Power N9 Electric Moped

08/12/2025

अहिले टिकटकतिर धेरै नै स्क्याम चल्दैछ त्यस्तो साथीहरूको लागि यो भिडियो फुल भिडियो हेर्नुहोला

07/12/2025

अहिले टिकटकमा धेरै स्क्याम चल्दैछ त्यही भएर यो भिडियो बनाएको फुल भिडियो हेर्नुहोला।

07/12/2025

इलेक्ट्रिक स्कुटर एसेम्बरको भिडियो

Address

Sindhuli
45912

Alerts

Be the first to know and let us send you an email when Technical Book posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Technical Book:

Share