Bhadrakali Times

Bhadrakali Times We Are an Officially Registered News Media Under The Name Bhadrakali Times Pvt. Ltd (Company)

25/05/2025

बाउ आमा को एउटा मात्र छोरा थिए त्यहि पनि सधै का लागी छोडेर गए। Khim 😭😭
Sad News.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे चर्किएको आशंकापछि करिब आधा घण्टा जहाज आकाशमै रोकिएका छन् ।
15/05/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे चर्किएको आशंकापछि करिब आधा घण्टा जहाज आकाशमै रोकिएका छन् ।

15/05/2025

तामाकोसी दोलखामा टिफर र ट्याक्सी दुर्घटना । सन्देश भित्रकोटी

13/05/2025

सन्देश भित्रकोटी Bhadrakali Times

मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–८ खोरभन्ज्याङमा अहिले ११ बजे कारको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भए...
13/05/2025

मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–८ खोरभन्ज्याङमा अहिले ११ बजे कारको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ। आक्रोशित स्थानीय बासिन्दाहरूले अहिले सडक अवरुद्ध गरिरहेका छन् ।

सप्तरीबाट खरबुजा लिएर काठमाडौंतर्फ जाँदै गरेको गाडी अहिले भर्खर खुर्कोट नजिकै पलासेमा दुर्घटना भएको छ। चालक सकुशल छन्।
10/05/2025

सप्तरीबाट खरबुजा लिएर काठमाडौंतर्फ जाँदै गरेको गाडी अहिले भर्खर खुर्कोट नजिकै पलासेमा दुर्घटना भएको छ। चालक सकुशल छन्।

02/05/2025

Wellcome Sindhuli💗
Sindhuli Yaks One

02/05/2025

हाल सिन्धुली घ्याङलेख गाउँपालिका १ रजबासका संग्रहबहादुर ब्लोनको हल यस्तो भइरहेको छ अहिले काठमाडौँमा।
Sindhuli Yaks One

सिन्धुलीमा सवारी दुर्घटना : एकको मृत्यु, नौजना घाइते     Sindhuli Yaks One
03/04/2025

सिन्धुलीमा सवारी दुर्घटना : एकको मृत्यु, नौजना घाइते
Sindhuli Yaks One

16/03/2025

B.P HIGHWAY,,SINDHULI🌍❤

14/03/2025

पाेखरामा निर्माणाधिन काम गर्दै गर्दा रड शरिरमा उन्निएपछि । भिडियाे राताे झण्डा ।
Video By..Samajik Sanjal

सिन्धुली सुनकोशी गा.पा वडा न. २ ज्यामिरे निवासी वर्ष ७९ को अन्दाजी ५ फिट ३ इन्च जति हाईट भएको मंगल सिङ्ग तामाङ नाम गरेको...
10/03/2025

सिन्धुली सुनकोशी गा.पा वडा न. २ ज्यामिरे निवासी वर्ष ७९ को अन्दाजी ५ फिट ३ इन्च जति हाईट भएको मंगल सिङ्ग तामाङ नाम गरेको मानिस यहीँ मिति २०८१ फाल्गुन १५ गते का दिन सुनकोशी गा.पा वडा न. १ नेपालथोक आँप घारी भन्ने ठाउँ बाट करीब विहान ७ बजे तिर घर जान्छु भनेर निस्किएको र हाल सम्म सम्पर्क मा नभएको जानकारी प्राप्त भएको हुँदा कहिँ कतै देख्नु हुने महानु भावहरुले जानकारी गराइ दिनुहुन विनम्र अनुरोध गर्दछौं।

जानकारी को लागि सम्पर्क नम्बर:
तेज बहादुर तामाङ् _ 9812143560
भिम तामाङ _ 9840743247
बल बहादुर तामाङ _ 9860089684
बिशाल मोक्तान _ 9851002871

यी मोबाईल नम्बर मा सम्पर्क गरी दिनु होला,अथवा, कहिँ कतै देख्नु भएमा नजिकै प्रहरी प्रशासन चौकीमा पनि सम्पर्क गरि दिनु हुन अनुरोध गर्दछु।🙏

Address

Sindhuli
Sindhuli
45900

Telephone

+9779844362588

Website

Alerts

Be the first to know and let us send you an email when Bhadrakali Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhadrakali Times:

Share