07/02/2026
सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको धुरा को कांग्रेस पार्टी कार्यालय नजिक रहेको राँगा फर्मबाट गएको राति देखि एउटा राँगा हराएको हुँदा देख्नुहुने र भेट्ने महानुभावले कृपया यस फोन नम्बर ९८४४०४०४५८/ ९८१५८४६०६०/ ९८६०४२५४७० मा सम्पर्क गर्दिनुहोला। भेट्न सहयोग गर्दिने महानुभावलाई नगद पुरस्कार दिइनेछ। धन्यवाद ।