Yubaraj shrestha

Yubaraj shrestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yubaraj shrestha, Digital creator, Sindhuli.

छोरी मान्छेको जिन्दगी राम्रोको हातमा परे रानि, नराम्रोको हातमा परे खरानी...!
28/08/2024

छोरी मान्छेको जिन्दगी राम्रोको हातमा परे रानि,
नराम्रोको हातमा परे खरानी...!

१९जनामा एक जना मात्र वाचेका पाईलट दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य। उनको अहिले KMC को ICU मा उपचार ह...
24/07/2024

१९जनामा एक जना मात्र वाचेका पाईलट दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य। उनको अहिले KMC को ICU मा उपचार हुँदैछ।

दुखद खबर 😭पहिरोेमा परेर पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु, दुई जना बेपत्ता
12/07/2024

दुखद खबर 😭
पहिरोेमा परेर पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु, दुई जना बेपत्ता

दु:खद खबर्😭😭😭😭नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेक...
12/07/2024

दु:खद खबर्😭😭😭😭
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७, तल्लो बारामा बस दुर्घटनामा भएको छ। दुर्घटनामा २५ जना यात्रु घा...
31/05/2024

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७, तल्लो बारामा बस दुर्घटनामा भएको छ।

दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्धार कार्य जारी छ।
महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको १७३२ नम्बरको पर्यटकीय बस दुर्घटना भएको हो। बसमा ग्लोबल आईएमई बैंकका कर्मचारी रहेका छन

30/04/2024

Address

Sindhuli

Telephone

+9779828007994

Website

Alerts

Be the first to know and let us send you an email when Yubaraj shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share