हाम्रो दुधौली नगरपालिका

  • Home
  • Nepal
  • Sindhuli
  • हाम्रो दुधौली नगरपालिका

हाम्रो दुधौली नगरपालिका 🏞️जनताको सान,समृद्ध दुधौली नगरपालिका निर्माण हाम्रो अभियान🌄🙏🙏

23/10/2025

अबको १० मिनेट पछि दु.न.पा-१० कर्थाको सास्कृतिक कार्यक्रम देखाउने छु!लाइभमा जोडिनु होला🙏🙏

कागतिहारको शुभकामना 💐आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार क...
19/10/2025

कागतिहारको शुभकामना 💐

आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार कागले यमराजलाई लोकका खबर पुर्‍याउँछ, त्यसैले उसले शुभ सन्देश लगोस् भन्ने कामना गर्दै कागलाई खुसी पारिन्छ ।

मिति २०८२/६/२९ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टी दुधौली नगरपालिका वडा नं ३ को वडा सभापति Shanti Prasad Adhikari ज्यू ...
18/10/2025

मिति २०८२/६/२९ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टी दुधौली नगरपालिका वडा नं ३ को वडा सभापति Shanti Prasad Adhikari ज्यू माथि गरिएको संगठित आपराधिक आक्रमणप्रति म घोर निन्दा र खेद प्रकट गर्दछु।
यस्तो जघन्य आपराधिक कार्यले शान्तिपूर्ण राजनीतिक गतिविधि, लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि सिधा प्रहार गरेको छ।
राजनीतिक मतभिन्नता समाधानको बाटो संवाद र संयम हो, हिंसा होइन तर यस्ता घटनाले समाजमा हिंसा र द्वन्द सिर्जना गर्ने प्रयास गरेको स्पष्ट देखिन्छ।
म यो घटनाका सबै मुख्य योजनाकार र संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गर्दछु।
यदि दोषीहरूलाई संरक्षण गर्ने वा अनुसन्धान लुकाउने प्रयास भयो भने त्यसको राजनीतिक र कानूनी जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्नेछ।

घाइते शान्ति प्रसाद अधिकारी ज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन सबै पक्षहरूलाई संयमता, जिम्मेवारी र लोकतान्त्रिक आचरण पालन गर्न आग्रह गर्दछु। Menuka Thakuri

दुई वर्षअघि इजरेलबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी "जीवित रहेको प्रमाण फेला नपरेको"औपचारिक जानकारी इजरेली स...
13/10/2025

दुई वर्षअघि इजरेलबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी "जीवित रहेको प्रमाण फेला नपरेको"औपचारिक जानकारी इजरेली सैनिकले दिएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

Nepal wins a thrilling match by ONE Run!
12/10/2025

Nepal wins a thrilling match by ONE Run!

१ नन प्राक्टिस भत्ता उपलब्ध गराउन। २ सर्पदंश उपचार भत्ता नियमित रूपमा वितरण गर्न। ३ प्रोत्साहन भत्ता सुनिश्चित गर्न ४ खा...
12/10/2025

१ नन प्राक्टिस भत्ता उपलब्ध गराउन।
२ सर्पदंश उपचार भत्ता नियमित रूपमा वितरण गर्न।
३ प्रोत्साहन भत्ता सुनिश्चित गर्न
४ खाना तथा खाजा यथाशीघ्र उपलब्ध गराउन
५ महंगी भत्ता
६ गत वर्षको ओभरटाइम ड्युटीका बाकी बक्यौता रकम तुरुन्त निकासा गर्न लगाएतका विभिन्न खाले ६ बुदे माग राखी दुधौली नगर अस्पताल, सिर्थौली का MBBS डाक्टर हरुले आकस्मिक सेवा बाहेक अन्य सेवा नगर्ने घोषणा गरेको छ ।

12/10/2025

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

तालिम केन्द्र बाट तल लक्ष्मी मन्दिर / पिपल चौतारी नजिक,कमला नदिको छेउ जमेर बसेको पानीमा डुबेर मृत अवस्था मा अपरिचित ब्यक...
09/10/2025

तालिम केन्द्र बाट तल लक्ष्मी मन्दिर / पिपल चौतारी नजिक,
कमला नदिको छेउ जमेर बसेको पानीमा डुबेर मृत अवस्था मा अपरिचित ब्यक्ति फेला हिजो हरायको भनियको ब्यक्ति हुन सक्ने आसङ्का😥
Highlight Clips

06/10/2025

नेपालविरुद्ध कतार - टि ट्वान्टी अभ्यास खेल
नेपाल १६ रनले विजयी
कतार - १५४/६
नेपाल - १७०/७

06/10/2025

सम्बन्धित सबैमा जानकारिको लागि अनुरोध !
यहि मिति 2082 असोज 17/18 र 19 गतेको अबिरल बर्साको कारण बि पि राजमार्ग को खुर्कोट - भकुनडेबेसि खण्डको विभिन्न ठाउँमा बाढी पहिरो र रोसि खोलाको कटान को कारण बि पि राजमार्ग पुर्ण रुपमा अबरुद्ध भइ संचालनमा समय लाग्ने भएकोले साना सवारी ( कार जिप भ्यान अन्य साना सवारी ) सिन्धुली - हेटौंडा - फाखेल हुदै काठमान्डौ र अन्य सवारीको हकमा सवारी र सडक को मापदण्ड बमोजिम ट्राफिक प्रहरी सग समेत समन्वय गरी सिन्धुली - हेटौंडा - पालुङ हुदै काठमान्डौ र सिन्धुली खुर्काेट - मन्थली - चरिकोट हुदै काठमान्डौ जाने राजमार्ग वा सडक बाटाे प्रयोग गर्न हुन सम्पुर्ण सवारी चालक र यातायात ब्यवसायिहरुमा अनुरोध गरिन्छ।

05/10/2025

गृहमन्त्रालयले सीडीओ र सुरक्षा प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन दिएको छ।🙏

इलाममा गएको पहिरोका कारण ज्या'न गु'माउनेको संख्या ३७ पुगेको छ। 💔😢
05/10/2025

इलाममा गएको पहिरोका कारण ज्या'न गु'माउनेको संख्या ३७ पुगेको छ। 💔😢

Address

Sindhuli

Alerts

Be the first to know and let us send you an email when हाम्रो दुधौली नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share