Palden Lama

Palden Lama सबै जनाले मेरो पेजलाइ फलो गरिदिनु होला धन्यबाद !!

18/10/2025

सिंहदरबार जल्दा सेनाले किन जोगाएन?
सेना भन्छ - त्यसै दिन काठमाडौँ महानगर कै समेत दमकल लगेर आगो निभाइएको हो। मिडियाले सही समाचार सम्प्रेषण गरेन !😬🤭

18/10/2025

✍️२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो। तर एक महिना पछि, आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ #लज्जाशरणम्।
नेकपा एमाले महासचिब शंकर पोख्रेल!😍😬🤭

18/10/2025

chilling to night guys 😍😬🤭


18/10/2025

सोबिता गौतम देखि सन्तोष परियार सम्मले रास्वपाको चुनावी बाचा पत्र बनाउने भएको छ !👏👏

18/10/2025

तनहुँमा सुदन गुरुङ र बालेन बिरुद्ध जाहेरी पुगेका एमाले कार्यकर्ताले सडकमा जुलुसनै निकालेको छ।पार्टीको झण्डा सहित निस्केको जुलुसले क्षेतीको जिम्मा दुईले लिन पर्ने माग राखेका छन।🤔😬🤭

18/10/2025

ओलीलाई जेन जी आ न्दोलनबारे चेता वनी दिदाँ नसुनेको सेनाको खु ला सा,आ न्दोलनमा ओली भा गेर हेटौँडा राष्ट्रपति नारायणहिटी?😏🤔

18/10/2025

सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, ATF तथा राजावादी समुहलाई प्रहरीले घेरा हालेर रोकेको छ l😬🤭

18/10/2025

✍️✨एमालेले हिजो सम्पन्न केन्द्रीय कमिटीको बैठक बाट लोकतन्त्र र संविधानको पक्षमा रहेका सबै शक्तिसँग सहकार्य गर्दै आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले
लोकतान्त्रिक अधिकारको संरक्षण र संविधानको बचावका लागि जनस्तरमा आवाज उठाउनुपर्ने बेला आएको छ।

त्यसैगरी, एमालेले निर्वाचनबाट नभाग्ने तर सरकारले निष्पक्ष र विश्वासिलो वातावरण बनाउनुपर्ने निर्णय पनि गरेको छ। अब कराउन बाहेक हुने केही छैन झोले हो गए दिन ?हेक्का रहोस 😏🤔

18/10/2025

महेश भाइ, तिमी धेरै हावा कुरा नगर तिमिसँग मेरो कुरा पनि भएको थियो यार । तिमी खाल्डोमा जाने काम पटक्कै नगर।
: महावीर पुन😬🤭

18/10/2025

नीतिविप रीत ६ जनाको टोली लिएर राष्ट्रिय सभा जेनेभा पुगेका छ्न !उर्फ छेपारो प्रचण्ड 🙄😬

11/10/2025

एकपटक कल्पाना गरौँ त एमालेको एकलौटी बहुमतको सरकार भयो र प्रधानमन्त्री केपी ओली भएभने के होला🙄🤭

06/10/2025

गुण्डा नाइके सानुभाइ पक्राउ परेका छन् , उनले आफू जेन-जि हो भन्दै व्यावसायिक व्यक्तिलाई धम्क्याएका थिए ।🤭🤭

Address

Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when Palden Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share