SooVas MowGar

SooVas MowGar Target for 1k followers ❤️

04/05/2025

"अर्को जुनीमा साथ निभाउला बाचा अधुरो पुरा गरौला।"😔💔

03/05/2025

"मायामा सबैभन्दा मिठो छ्ण भनेको पर्खाई हुँदो रैछ।" ❤️

02/05/2025

कति सजिलै भन्छनके यार एऊटा गए अर्को आऊछ कालो गए गोरो आऊछ भनेर , यहाँ साँचो मायाको कदर नै छैन ।😔

01/05/2025

जब समय बित्दै जान्छ नि, साथीहरुको साथ चाहिँ कम हुदै जादो रहेछ क्या बिस्तारै।😔

21/11/2024

जीवनभर मिल्ने र साथ दिने यस्तो साथी पाउनुहुने मेरो जीवनको अमूल्य उपहार हो।❤

Address

Sindhuli

Alerts

Be the first to know and let us send you an email when SooVas MowGar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share