08/11/2025
नमस्कार !
रेडियो शिद्धबाबा ९८.४ mhz र सुनकोशी fm ९० mhz बाट हरेक दिन अपरान्ह ४ बजे देखि ५ बजे सम्म एकै साथ प्रशारण हुने कार्यक्रम मादलुको तालको आज हामी शनिबारको बसाइँमा छौँ ,आजको बसाइँमा हामी तपाईंको फेसबुक कमेन्ट बाचन गर्ने छौँ तसर्थ तपाईले आफ्नो सम्झना सन्देश यसै कमेन्ट बक्समा कमेन्ट गर्न सक्नु हुने छ ।
धन्यवाद ।