Bibash Thapa

Bibash Thapa "जहाँ सबै विकल्प सकिन्छ, त्यहीँबाट मेरो यात्राको प्रारब्ध हुन्छ ।"

हिम्मत भनेको डर नहुनु होइन,डरसँगै अगाडि बढ्ने आँट हो ।आज एक पाइला चाल, भोलि इतिहास तिमीले लेख्छौ ।
03/01/2026

हिम्मत भनेको डर नहुनु होइन,
डरसँगै अगाडि बढ्ने आँट हो ।
आज एक पाइला चाल, भोलि इतिहास तिमीले लेख्छौ ।

सफलता चिच्याउँछ,संघर्ष मौन हुन्छ—तर जित सधैं मौनताकै हुन्छ ।शुभ बिहानी!
02/01/2026

सफलता चिच्याउँछ,
संघर्ष मौन हुन्छ—
तर जित सधैं मौनताकै हुन्छ ।
शुभ बिहानी!

मेरो बिहानी खाजा
02/01/2026

मेरो बिहानी खाजा

पाइला चाल्ने बाटो पुरानो हुन सक्छ,तर सोच नयाँ भयो भने गन्तव्य आफैं फरक बन्छ ।म भीडमा हराउन होइन,आफ्नै चिनारी बनाउन जन्मि...
30/12/2025

पाइला चाल्ने बाटो पुरानो हुन सक्छ,
तर सोच नयाँ भयो भने गन्तव्य आफैं फरक बन्छ ।

म भीडमा हराउन होइन,
आफ्नै चिनारी बनाउन जन्मिएको हुँ ।

सम्पुर्णमा शुभ-बिहानी, सबैको कल्याण होस ।

Shout out to my newest followers! Excited to have you onboard! Pabitra Chhetri, Ramhari Koirala, Dhir Prasad Bhandari, P...
30/12/2025

Shout out to my newest followers! Excited to have you onboard! Pabitra Chhetri, Ramhari Koirala, Dhir Prasad Bhandari, Prabin Rai, Raj Raj Thapa, प्रधान रोशन, Himal Acharya, Kedar Thapa, Dipendra Thapa Godar, Hari Bansha Dahal, Devendra Sapkota, Makar Bahadur Pakhrin, Jay Ram, Sanjay Singh, Raj Kumar Shrestha, Bheshraj Belbase, Krishna Nath Yogi, Taranath Rimal, Kriss Rai, Ganga Bhandari, Samjana Baral Thapa, Punk Milan, Saroj Phuyal, सहयोगी सागार सापकोटा भाई, Shankarnath Sharma Adhikari, Gambir Jung Chettri, Ramit Bogati, Mailen Aloñeb Odanodlab, गायत्री शर्मा, Madan Kumar Joshi, Pramodraj Sharma, Kiran Shrestha, Rabindra Bhattarai Sagar, Rupesh Kafle, Maa Hhiiyaa, Sachina Dhungel, Sajan Yangsoba Nembang, Niraj Oli, Ravi Acharya, Nabin Kunwar, Kailash Singh Bist, Thapa Paban Magar, Anish Karki, Ram Kumar, Saru Bhattarai, Suresh Khadka, Arun Adhikari, Pramila Limbu, Innovation Ido, Shrestha Anil

विश्वास मागेर पाइँदैन,यो त व्यवहारले कमाइन्छ ।कुरा भन्दा कर्म ठूलो हो,वाचा भन्दा निरन्तरता बलियो हो ।जहाँ शब्द र काम एउट...
29/12/2025

विश्वास मागेर पाइँदैन,
यो त व्यवहारले कमाइन्छ ।
कुरा भन्दा कर्म ठूलो हो,
वाचा भन्दा निरन्तरता बलियो हो ।
जहाँ शब्द र काम एउटै हुन्छ,
त्यहीँ विश्वास जन्मिन्छ ।

कसैलाई दिएको भरोसायदि कसैले लत्याउँछ भनेत्यो तिम्रो कमजोरी होइन,उसको हैसियतको मापन हो ।मन नदुखाऊ, अपेक्षा नराख,आफ्नो मूल...
29/12/2025

कसैलाई दिएको भरोसा
यदि कसैले लत्याउँछ भने
त्यो तिम्रो कमजोरी होइन,
उसको हैसियतको मापन हो ।

मन नदुखाऊ, अपेक्षा नराख,
आफ्नो मूल्य जानिराख ।
तिमी भरोसा दिन लायक थियौ,
स्वीकार गर्न नसक्नु उसैको घाटा हो ।

हिजोको थकान आजको आशामा नबोक ।जुन घाम आज उदाउँदैछ,त्यो तिम्रो नयाँ अवसर लिएर आएको हो ।मन शान्त राख, विश्वास बलियो बनाऊ—आज...
28/12/2025

हिजोको थकान आजको आशामा नबोक ।
जुन घाम आज उदाउँदैछ,
त्यो तिम्रो नयाँ अवसर लिएर आएको हो ।

मन शान्त राख, विश्वास बलियो बनाऊ—
आजको सानो प्रयासले नै
भोलिको ठूलो सफलताको ढोका खोल्छ ।

शुभ दिन, शुभ सोच, शुभ यात्रा ।





Address

Golanjor Rural Municipality-5
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Bibash Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bibash Thapa:

Share