Nabin G

Nabin G कला,साहित्य ,मनोरंजन र सुचनाको साझा थलो 🇳🇵

25/03/2026

हास्नु हासियो 🙈🤣🤣🤣

हिजो बेलुकाको हावाहुरीले सेतिदेबीमा राखिएको आदि भन्दा धेरै ऎना भुइँमा ।photo : मंसिर चार
17/03/2026

हिजो बेलुकाको हावाहुरीले सेतिदेबीमा राखिएको आदि भन्दा धेरै ऎना भुइँमा ।
photo : मंसिर चार

JoJo Vlogs यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। बाइक चलाउने क्रममा अर्को दिशाबाट ओभरटेक गर्दै आइरहेको ...
16/03/2026

JoJo Vlogs यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। बाइक चलाउने क्रममा अर्को दिशाबाट ओभरटेक गर्दै आइरहेको कारसँग २ जना राइडर झण्डै ठो!क्किनबाट जोगिएका थिए। त्यसपछि दुवै बाइक राइडर कार चालकलाई सबक सिकाउने भन्दै बाइक फर्काए, तर उल्टै दुवै बाइक राइडरहरूले कार चालककै कु!टाइ खाएर फर्कीएका छन्। 😵‍💫 ग!ल्ती कसको हो त? हेर्नु भयो?

केटाहरु को ५ गल्ती सुन्नुस् : १. बाईक किन्नु नै नहुने।🙄२. किने पनि घरको आँगन मा मात्र चलाउन पर्ने थियो।😁३. रोड मा चलाइसक...
15/03/2026

केटाहरु को ५ गल्ती सुन्नुस् :
१. बाईक किन्नु नै नहुने।🙄
२. किने पनि घरको आँगन मा मात्र चलाउन पर्ने थियो।😁
३. रोड मा चलाइसके पछि गाडी वाला ले गल्ती गर्यो
भनेसी बाईक फर्काएर किन जानु।🤔
४. गइसके पछि २/४ दनक दिनु पर्ने उल्टो खान लाई मात्र
किन जानु मु'र्दार हरु।😭
५. खान त खाईहाल्यौ ल ठिकै छ हाम्ले देखेको त थिएनम
किन पोस्ट गर्नु पर्यो।😒

यात्रा गर्दा उल्टी (बान्ता) किन आउँछ ? यस्ता उपाय अपनाउँदा समस्या कम हुन्छ:-धेरै मानिसलाई गाडीमा यात्रा गर्दा वाकवाकी ला...
14/03/2026

यात्रा गर्दा उल्टी (बान्ता) किन आउँछ ? यस्ता उपाय अपनाउँदा समस्या कम हुन्छ:-
धेरै मानिसलाई गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने, चक्कर आउने वा बान्ता हुने समस्या हुन्छ। विशेषगरी घुम्ती धेरै भएको बाटोमा यात्रा गर्दा यस्तो समस्या अझ बढी देखिन्छ। लामो बस यात्रामा धेरैलाई हुने यो समस्यालाई चिकित्सकले मोसन सिकनेस भनेर चिनाउँछन्।

यात्राको क्रममा गाडीको गन्ध सहन नसक्ने, चढ्नेबित्तिकै वाकवाकी लाग्ने वा बान्ता हुने समस्या देखिन सक्छ। कतिपय अवस्थामा यो मानसिक असरका कारण पनि हुनसक्छ। यदि तपाईंलाई पनि गाडी चढ्दा यस्तो समस्या हुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ।

*यात्रामा बान्ता कम गर्न अपनाउन सकिने उपायहरू:-
- यात्रा गर्नु अघि धेरै भारी खाना नखाई हल्का खाना खानु राम्रो हुन्छ।
- सकेसम्म गाडीको अगाडिको सिटमा बस्दा चक्कर कम लाग्न सक्छ।
- झ्यालबाट धेरै बेर बाहिर हेर्दा वा टाउको बारम्बार निकाल्दा पनि समस्या बढ्न सक्छ, त्यसैले यसबाट जोगिनु राम्रो हुन्छ।
- वाकवाकी लागेको बेला कागती चुस्नाले केही राहत मिल्न सक्छ।
- यात्रा गर्नु अघि रक्सी वा चुरोट सेवन नगर्नु राम्रो हुन्छ।
- आवश्यक परे चिकित्सकको सल्लाहमा यात्रा गर्नु करिब ३० मिनेट अघि एन्टिहिस्टामिन वा प्रोमेथाजिन जस्ता औषधि प्रयोग गर्न सकिन्छ।
- सजिलै पच्ने खाना र फलफूल खानु राम्रो हुन्छ। पेट खाली पनि नराख्नुहोस् र धेरै भारी खाना पनि नखानुहोस्।
- यात्रा गर्दा साथीभाइसँग कुरा गर्ने, संगीत सुन्ने वा अन्य कुरामा ध्यान केन्द्रित गर्दा पनि असहजता कम हुन सक्छ।
- बसको झ्याल खोल्दा ताजा हावा आउँछ, जसले वाकवाकी कम गर्न मद्दत गर्न सक्छ।
- अदुवाको सानो टुक्रा, चकलेट वा अदुवा हालेर बनाएको चिया पिउँदा पनि बान्ता आउने सम्भावना घट्न सक्छ।
👉यस्ता साना सावधानी अपनाउँदा यात्रा अझ सहज र आरामदायी बनाउन सकिन्छ।💙✍️

गरिब दुःखी किसानहरु को भोटले जितेर  जाने सांसदहरू मन्त्रीहरू लाइ के थाहा  आफूहरू बास्मती चामल.को भात खादै बस्नेहरु लाइ क...
14/03/2026

गरिब दुःखी किसानहरु को भोटले जितेर जाने सांसदहरू मन्त्रीहरू लाइ के थाहा आफूहरू बास्मती चामल.को भात खादै बस्नेहरु लाइ के थाहा एउटा गरिब किसान को पीडादायी जीवन जिउनु को अर्थ बिचरा आफुले दुख गरी गरी मकै बाली लगाउँछन् तर बादर बदेल बाट जोगाउनलाइ यस्तो सम्म दु:ख भोग्नुपर्ने हुन्छ आखिर कहिलेसम्म यसको सम्धान कहिलेसम्म हुन्छ 🙏🌽🌽🌾🌾

13/03/2026

चोरेको नि 🤗🙈🤣

13/03/2026

झिकाल्❤️🙈🤣

Address

Sindhuli
45900

Telephone

9840592597

Website

Alerts

Be the first to know and let us send you an email when Nabin G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin G:

Shortcuts

Share