PUBG

PUBG “Follow me and follow all my followers to get a guaranteed follow back. Pubg Gamming DRT Team On Pubg

Comment on my video posts and I will definitely comment and like your video posts too.Share my posts and your posts will be shared as well.drt321 youtube and tiktok id

06/09/2026

How much does 60 UC cost for PUBG ID 5252173611?

यो फोटो मा के बुझ्नु हुन्छ
05/09/2026

यो फोटो मा के बुझ्नु हुन्छ

05/09/2026
05/09/2026

उद्दार गर्नु राम्रो उद्दार गर्ने कोसिस गर्नु राम्रो तर उद्दार गर्नुभन्दा पहिला भिडियो हाल्न बितेको छ मान्छे कुन अवस्थामा छ त्यो नहेर्ने त्यो ठाउँमा आफू भएको भए लाजले मर्थे होला तर अरुको अवस्था नहेरी भिडियो हाल्न बितेको छ । छ्या क्या जमाना आयो

01/09/2026

Hello

30/08/2026

जे भइरहेको छ हाम्रै कारण भइरहेको छ ।

30/08/2026

हामीले प्रकृतिलाई परिवर्तन गर्न नखोजौ त्यसले विनास निम्त्याउँछ ।

30/08/2026

एक तरहले हेर्दा बेत्रावती पहिलाको खोलो नै रहेछ पछि सहर वनो अहिले फेरि खोलो .....

30/08/2026

2071 साल श्रावण 17 गते नागपञ्चमीको दिन सिन्धुपाल्चोकमा जूरेको बिशाल पहिरो गएको कारण

" त्यो गाउँकै एउटा धर्मपरिवर्तन गरेको बिधर्मीले सनातन धर्मको देवस्थान नष्ट गर्न त्यो गाउँको सिरानमा रहेको नागदेवताको थानमा नागपञ्चमीकै दिनमा गाइ र नागदेवताको बलि दिएको कारण सोहि राती 2 बजेतिर जूरेको सिङ्गो पहाडै भरि पहिरो गएर पूरै गाउँ पहिरोले बगाइ गाउका सम्पूर्ण दर्जनौं घरहरू र त्यहा भएका सम्पूर्ण सयौं मानिसहरूलाइ भोटेकोशी नदि भित्र 112 फिट अग्लो ढुंगामाटोको बाॅध बनेर दबाएको थियो !

तर गाइ काट्न खोज्दा अचानक प्रकट भएको एउटा नागदेवताले त्यो पापीलाइ लखेट्दा उल्टै नागदेवतालाइ नै काटि दियो !

त्यो महापापीलाइ यस्तो पाप गर्नु हुदैन भनेर एकजना सम्भवतः " बस्नेत ? " थरको ब्यक्तिले निकै बिन्ती गर्दा पनि नमानेर तलाई पनि काटी दिन्छु भनि त्यो बिधर्मीले लखेटेर भगाएर गाइ र नागदेवताको हत्या गरेको केहि घन्टा भित्रै सम्पूर्ण जूरेपहाडै ताछिएर पहिरोले सम्पूर्ण गाउँका सम्पूर्ण दर्जनौ घरहरूर त्यसभित्र रहेका सबै मानिसहरूलाई पहिरोले सोहरेर लग्दा पनि त्यो गाइ र नागदेवतालाइ काट्न रोक्ने प्रयास गर्ने ब्यक्तिको पहिरोको बिचमा रहेको घरलाइ भने कुनै नोक्सानी नभएको र सो घरका सम्पूर्ण ब्यक्तिहरू सुरक्षित रहेको फोटो सहितको समाचार ब्यापक भएको थियो !

त्यसरी नै यहा देखाइएको घरको भीडिओ हेर्दा बाढी आउँदा भाग्न सक्ने स्थितिमा पनि त्यो घरका ब्यक्तिहरू भाग्न तिर नलागी कौसी तथा छतबाट निडर भएर बाढी हेर्दै गरेको देखिदा र घरको आधा उचाइ सम्म पनि बाढीले हान्दा समेत कुनै क्षति नभएको तर्फ बिचार गर्दा निश्चय पनि जूरेको पहिरोमा नपरेर बचेको एक्लो घर जस्तै यो घरलाई पनि त्यत्रो भयंकर बाढीले बगाउन हरसंभव प्रयास गर्दा पनि कुनै दैवीशक्तिले बचाएको पक्कै हुनुपर्छ !

नेपालमा दैवी शक्ति निश्चित छ, हाम्रो सनातनधर्म संस्कृतिमा प्रकृतिका हरेक सिमे,भूमे, पहाड पर्वत, नागदेवता, पवित्र बृक्षहरू,खोला नदि,देउरालीहरू हरेक कुराको पूजा गर्ने हामी मध्येका केहि प्रतिशत सनातनीहरू जो इसाइ मिशनरीहरूको डलरमा पितापुर्खाको मौलिक कुलधर्म बेचेर धर्मपरिवर्तन गरेका छन ती मलेच्छ अनुगामीहरूले जति जति सनातनधर्म संस्कृति खलबल्याउदै जान्छन, बर्षैपिच्छै उति उति यस्ता अकल्पनीय प्राकृतिक प्रकोपहरू बढ्दै जाने निश्चित देखिन्छ !

तसर्थ भौतिक दृष्टिकोणबाट मात्रै यस्ता अकल्पनीय प्राकृतिक घटनाहरूको बिश्लेषण नगरि उपरोक्त धार्मिक आध्यात्मिक तथ्य प्रति पूर्णतया बिश्वस्त रहि मलेच्छ इसाइ मिशनरीहरूको धर्मपरिवर्तन अभियान जुनसुकै हालतमा पनि रोकेर यस्ता दैवीप्रकोपका घटनाहरू रोक्नैपर्छ !
र बाटो बिराएर आफ्नो पितापुर्खाको मौलिक कुलधर्म परिवर्तन गरेकाहरूलाइ पनि घरफिर्ति महाअभियान चलाएर पुस्तौ देखि चलिआएको संस्कृति परम्परा जोगाउदा मात्रै यस्ता भयंकर प्राकृतिक प्रकोपहरूबाट बच्न सकिनेछ !

सामाजिक सञ्जाल बाट प्राप्त

27/08/2026

बनावटी समाचार किन बनाउनु उहाँले पहिला विदुवा भत्ता र अहिले विदुवा भत्ता बन्द गरेर वृद्र भत्ता खान पाइन्छ यसमा ठूलो कुरा र गल्ती नै क छ हुने ठाउँमा खोज नगरेर के यो सानोतिनो मा समय बर्बाद गरेको .....

Address

Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when PUBG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share