07/05/2025
                                            सूचना 
मिति २०८२।०१।२४
आदरणीय अभिभावकज्यू,
आज मिति २०८२ साल बैशाख २४ गते, बागमती प्रदेश अन्तर्गत रहेका सबै कार्यालयहरूमा प्रदेश सरकारले सरकारी कामकाजको विषय अन्तर्गत सार्वजनिक बिदा दिएको हुँदा, हाम्रो विद्यालय पनि सोही निर्णय अनुसार बन्द रहने  जानकारी गराइन्छ ।
थप जानकारीको लागि विद्यालय प्रशासनको फोन नम्बर ९८७६८९३९५९६ ÷ ९७००६७३३२५ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद।
विद्यालय प्रशासन