MAURI GANG

MAURI GANG एकता, सेवा र सचेतनाका लागि हाम्रो यात्रा।
साना कामहरूबाट ठूलो परिवर्तन सम्भव छ।
मौरीझैँ जुटौं, समाज बदलौं।✊🏻

🙏 सामाजिक उत्तरदायित्वतर्फ एक कदम 🙏विजया दशमी खेल उत्सवको अवसरमा दर्शक, अतिथि तथा फुटबलप्रेमीहरूबाट संकलित रु.१५,००० र म...
13/10/2025

🙏 सामाजिक उत्तरदायित्वतर्फ एक कदम 🙏
विजया दशमी खेल उत्सवको अवसरमा दर्शक, अतिथि तथा फुटबलप्रेमीहरूबाट संकलित रु.१५,००० र मौरी परिवारको तर्फबाट रु.१०,००० गरी जम्मा रु.२५,००० मोटरसाइकल दुर्घटनामा घाइते किरण धामीको उपचार सहयोगस्वरूप उनको परिवारलाई हस्तान्तरण गरिएको छ।
विजया दशमी खेल उत्सवका क्रममा सहयोग गर्नुहुने सम्पूर्ण दर्शक, अतिथि तथा फुटबलप्रेमीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ र किरण धामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।🙏🙏 💐

आजको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बन्न सफल प्रताप राईलाई हार्दिक बधाई ! 🎉म्यान अफ द म्याच पुरस्क...
11/10/2025

आजको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बन्न सफल प्रताप राईलाई हार्दिक बधाई ! 🎉
म्यान अफ द म्याच पुरस्कार प्रदान गर्दै ा संचालक श्री मिलन थापा ज्यू🥰🙏

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगितामा सबैभन्दा धेरै (Top Score)  ५- गोल  गर्न सफल भएको  [ ]लाई हार्दि...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल
प्रतियोगितामा सबैभन्दा धेरै (Top Score) ५- गोल गर्न सफल भएको [ ]लाई हार्दिक बधाई! ⚽
तपाईंको प्रतिभा र मेहनतले समर्पणले खेललाई अझ रोमाञ्चक बनायो। आशा छ, तपाईंले यस्तै उत्साह र जोशका साथ भविष्यमा पनि उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ।

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवरको तर्फबाट हाम्रो उदयमान टोली [ ]लाई हार्दिक बध...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवरको तर्फबाट हाम्रो उदयमान टोली [ ]लाई हार्दिक बधाई! तपाईंहरूको खेलले सबैलाई प्रेरणा दियो। निरन्तर अघि बढ्नुहोस्।शुभकामना 🙏

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवरको तर्फबाट ‘First Run-up(दोस्रो स्थान) र    अनु...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवरको तर्फबाट ‘First Run-up(दोस्रो स्थान) र अनुशासित टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि हार्दिक बधाई। तपाईंहरुको जोश र लगनशीलताले प्रतियोगितामा नयाँ उत्साह थपेको छ। अगमी दिनम उज्वल भविष्यको शुभकामना🙏

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवरको तर्फबाट (Rishing player) उदीयमान खेलाडी [ ] ...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवरको तर्फबाट (Rishing player) उदीयमान खेलाडी [ ] लाई उत्कृष्ट प्रदर्शन गर्दै जानु भविष्यका लागि हार्दिक बधाई।

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको सर्वश्रेष्ठ मिडफिल्डर  #समिर_कुमरलाई आयोजक मौरी परिवारको तर्फबा...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको सर्वश्रेष्ठ मिडफिल्डर #समिर_कुमरलाई आयोजक मौरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना!
खेलमैदानमा देखाएको उत्कृष्ट नियन्त्रण, पास र नेतृत्व क्षमताले सबैलाई प्रभावित गर्‍यो।
आगामी खेल जीवनमा अझ सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौं 🙏⚽

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको सर्वश्रेष्ठ गोलकिपर  ाई आयोजक मौरी परिवारको तर्फबाट हार्दिक बधा...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको सर्वश्रेष्ठ गोलकिपर ाई आयोजक मौरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना!
खेलमैदानमा देखाएको उत्कृष्ट बचाउ, आत्मविश्वास र सम्पूर्ण दर्शकको मन जित्नुभयो।
आगामी खेल जीवनमा अझ सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौं 🙏⚽

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी (Best Player)  ाई आयोजक मौरी परिवारको तर्फबा...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी (Best Player) ाई आयोजक मौरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना!
खेल मैदानमा देखाएको असाधारण प्रदर्शन, अनुशासन र आत्मविश्वासले सबैको मन जित्नुभयो।
आगामी दिनहरूमा अझ ठूलो सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौं 🙏⚽

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवारको तर्फबाट प्रतियोगिताका उत्कृष्ट डिफेन्डर न्य...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिताको आयोजक मौरी परिवारको तर्फबाट प्रतियोगिताका उत्कृष्ट डिफेन्डर न्यू शिव शक्ती युवा क्लबका Kumarलाई हार्दिक बधाई। तपाईंको बलियो डिफेन्सले टिमलाई जितको ढोकासम्म पुर्‍यायो 👏
यस्तै उत्कृष्ट प्रदर्शन आगामी दिनमा पनि देख्न पाइयोस् भन्ने शुभकामना 🙌

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिता!!!आयोजक समिति मौरी परिवार को तर्फबाट विजेता टिम नामुना जनउथान क्ल...
11/10/2025

बिजयादशमी खेलउत्शब 2082 खुल्ला नकआउट फूटबल प्रतियोगिता!!!
आयोजक समिति मौरी परिवार को तर्फबाट विजेता टिम नामुना जनउथान क्लबलाई हार्दिक बधाई तथा शुभकामना!
तपाईंहरूको उत्कृष्ट प्रदर्शन, टीमवर्क र अनुशासनले सम्पूर्ण प्रतियोगितालाई अझ रोमाञ्चक बनायो।
आगामी दिनमा अझ सफलताको शिखरमा पुग्ने कामना गर्दछौं। 🙏⚽

Final!!!Final!!!Final!!!🎉 आजको रोमान्चक खेल:New Shiva Shakti Yuba Club 🆚 Namuna Janauthan ClubJersey Color:(Red & White-...
11/10/2025

Final!!!Final!!!Final!!!
🎉 आजको रोमान्चक खेल:
New Shiva Shakti Yuba Club 🆚 Namuna Janauthan Club
Jersey Color:(Red & White-Red Blue)
Final Score:00-02

Address

Sindhuli
4444

Alerts

Be the first to know and let us send you an email when MAURI GANG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share