31/07/2026
साउन १५ (खीर खाने दिन) को शुभकामना! 🥣🌾
आज साउन १५, नेपालीहरूको परम्परागत खीर खाने दिन। यस विशेष अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
परिवारसँग मिठास बाँड्दै खीरको स्वाद लिनुहोस्, आफ्ना प्रियजनसँग खुसी साट्नुहोस् र नेपाली संस्कृति तथा परम्पराको संरक्षणमा योगदान पुर्याऔँ।
– ITM News Portal