Balasundari Khabar Nepal

Call Website Contact the business

Balasundari Khabar Nepal Official page of Balasundarikhabar.com
Online News Portal of Nepal

23/09/2026

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थानप्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मं...
22/09/2026

प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
न्यूयोर्कमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनमा भोटेकोशी बाढी, जलवायु संकट, जलवायु न्याय तथा नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी छ।
शाहको यो प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो।

स्वर्णिम वाग्लेले सम्हाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी......
22/09/2026

स्वर्णिम वाग्लेले सम्हाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी......

सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिजया कुमारी प्रसाई आज हाजिर भएकी छिन्।
21/09/2026

सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिजया कुमारी प्रसाई आज हाजिर भएकी छिन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष केन्द्रीय समिति बैठकमा सुनाएका छन् । उनले पार्ट...
21/09/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष केन्द्रीय समिति बैठकमा सुनाएका छन् । उनले पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गर्दै सङ्कटको समयमा पार्टीलाई नेतृत्वविहीन नबनाउने प्रस्ट पारेका छन् । ओलीले आलोचनाका नाममा चरित्रहत्याको भाषा पार्टीभित्र भित्र्याउन खोजिएको भन्दै आपत्ति जनाएका छन् र पुस्तान्तरणलाई विभाजनको नभई निरन्तरताको कडी बनाउनुपर्ने बताएका छन् ।

21/09/2026

राजबिराज अदालत परिसरमै घिसारिएको के हो वास्तविकता ?: न्यायका लागि भौतारिदै पिडित परिवार ..

पक्राउ परेका मनोज मानवलाई सिरहा प्रहरीले म्याद थप्न सरकारी वकिल कार्यालय लगेको छ ।
21/09/2026

पक्राउ परेका मनोज मानवलाई सिरहा प्रहरीले म्याद थप्न सरकारी वकिल कार्यालय लगेको छ ।

Breaking : सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ ।
21/09/2026

Breaking : सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ ।

२०८३ असोज ५ च्यासल  नेकपा(एमाले) केन्द्रिय सचिवालय बैठक।
21/09/2026

२०८३ असोज ५ च्यासल नेकपा(एमाले) केन्द्रिय सचिवालय बैठक।

सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूको चरित्र हत्या गर्दै आएका सिरहाका मनोज मानव पक्राउ परेका छन् । उनलाई उदउपुर स्थित च...
21/09/2026

सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूको चरित्र हत्या गर्दै आएका सिरहाका मनोज मानव पक्राउ परेका छन् । उनलाई उदउपुर स्थित चतरा पुल पारी एक होटेलमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

Address

Bhagwanpur Rural Muncipality/3
Siraha

Alerts

Be the first to know and let us send you an email when Balasundari Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Balasundari Khabar Nepal:

Shortcuts

Share