Today Khoj

Today Khoj News

सीके राउतले के संकेत गर्न खोजे ?
13/07/2026

सीके राउतले के संकेत गर्न खोजे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्- होर्मुज स्टेटलाई नियन्त्रणमा लिएर अमेरिका संरक्षक बन्छ, त्यसबापत पारिश्रमिक पा...
13/07/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्- होर्मुज स्टेटलाई नियन्त्रणमा लिएर अमेरिका संरक्षक बन्छ, त्यसबापत पारिश्रमिक पाउनुपर्छ

सम्पत्ति छानबिन विपक्षीको मात्र होइन, प्रधानमन्त्रीदेखि पूर्वमेयरसम्मको हुनुपर्छ- ज्ञानेन्द्र शाही
13/07/2026

सम्पत्ति छानबिन विपक्षीको मात्र होइन, प्रधानमन्त्रीदेखि पूर्वमेयरसम्मको हुनुपर्छ- ज्ञानेन्द्र शाही

काठमाडौँका विभिन्न मिडिया हाउस र नेताको घर अगाडी बेवारिसे छाडिएका गाडीका धनी वा चालक सम्पर्कमा आए वा पक्राउ परेको खण्डमा...
13/07/2026

काठमाडौँका विभिन्न मिडिया हाउस र नेताको घर अगाडी बेवारिसे छाडिएका गाडीका धनी वा चालक सम्पर्कमा आए वा पक्राउ परेको खण्डमा मामूली जरीवाना तिराएर छाडिने देखिएको छ । उनीहरु ट्राफिक जरिवाना स्वरुप ५०० रुपैयाँ जरिवाना गरेपछि मुक्त हुने भएका छन् । 😲

भारी वर्षाका कारण चितवनको मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइयो ।
13/07/2026

भारी वर्षाका कारण चितवनको मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइयो ।

जेन-जी आन्दोलनका गम्भीर घाइते व्यक्तिहरूले सार्वजनिक यातायातका साधनहरूमा ५० प्रतिशत छुट र सिट आरक्षण पाउने भएका छन् । मन...
13/07/2026

जेन-जी आन्दोलनका गम्भीर घाइते व्यक्तिहरूले सार्वजनिक यातायातका साधनहरूमा ५० प्रतिशत छुट र सिट आरक्षण पाउने भएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत ‘एकीकृत प्याकेज’ अन्तर्गत पूर्वाधार विकास मन्त्रालयलाई यो व्यवस्था आगामी १५ दिनभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको हो । गृहमन्त्री सुधन गुरुङले मन्त्रिपरिषद्को निर्णय बमोजिम सम्बन्धित मन्त्रालयहरूलाई स्वीकृत प्याकेजका सम्पूर्ण कार्यक्रमहरू तत्काल अघि बढाउन ७ दिनको समयावधि तोक्दै निर्देशन जारी गरेका छन् ।

सिरहाको बिष्णुपुर गाउँपालिका लक्ष्मीपुर-थल्हा सडक ठेकेदारले काम अधुरै छोडेपछि पोखरीमा परिणत भएको छ । 😲
13/07/2026

सिरहाको बिष्णुपुर गाउँपालिका लक्ष्मीपुर-थल्हा सडक ठेकेदारले काम अधुरै छोडेपछि पोखरीमा परिणत भएको छ । 😲

प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर...
13/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

13/07/2026

कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित घर अगाडि पनि शंकास्पद गाडी पार्किङ 😲

सिंहदरबारको दक्षिण गेटमा पानीमा भिज्दै धर्ना बसेकी निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म...
13/07/2026

सिंहदरबारको दक्षिण गेटमा पानीमा भिज्दै धर्ना बसेकी निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मापदण्ड अनुसारको पास नभएको भन्दै प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेश गर्न रोकेको थियो । गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ । 😲

Address

Todaykhoj Media Pvt Ltd
Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Today Khoj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Today Khoj:

Shortcuts

Share