Madhes News 24

  • Home
  • Madhes News 24

Madhes News 24 Madhesh Pradesh Sach Tak News

देश तथा बिदेश  मा बस्ने सबै  दाजु भाइ  तथा दिदि बहिनी  को होली धेरै धेरै  सुभ कामना Happy Holi
06/03/2023

देश तथा बिदेश मा बस्ने सबै दाजु भाइ तथा दिदि बहिनी को होली धेरै धेरै सुभ कामना

Happy Holi

Ad जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन...
14/10/2022

Ad जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेसँगै राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका हुन् । मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री हटाउने विषयमा छलफल भइरहेको बताए । ‘अहिले निर्णय नै भइसकेको छैन । पाँच दलीय गठबन्धनका मन्त्रीहरुलाई हटाउने विषयमा छलफल भइरहेको छ’ उनले अनलाइनखबरसंग भने ।...

ad जनकपुरधाम । जनकपुरधामसँगै रहेको महोत्तरीको सहोडबास्थित एक युवतिलाई ससुरा पक्षले हत्या गरेको आरोप लगाइएको छ । बिहे पश्...
12/10/2022

ad जनकपुरधाम । जनकपुरधामसँगै रहेको महोत्तरीको सहोडबास्थित एक युवतिलाई ससुरा पक्षले हत्या गरेको आरोप लगाइएको छ । बिहे पश्चात दाईजोमा पाँच लाख रुपैयाँ नदिएपछि महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ स्ने राम यादवकी २१ बर्षिय छोरी कविता यादवलाई उनकै ससुरा पक्षले कुटेर मारेको आरोप लगाइएको छ । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवा टोलमा ससुराली भएको कवितलाई उनको आफ्नै श्रीमान विमलेश कुमार यादव र ससुराली पक्षका अन्य व्यक्तिहरुले कुटपिट र यातना दिएर मारेको आरोप माईती पक्षले लगाएको छ ।...

युवा वैज्ञानिक डा. सी. के राउत vs ओलीको डुप्लिकेट B Team (उपेन्द्र यादव )धर्म - अधर्म, सत्य- असत्य, न्याय - अन्याय विरुद...
11/10/2022

युवा वैज्ञानिक डा. सी. के राउत vs
ओलीको डुप्लिकेट B Team (उपेन्द्र यादव )
धर्म - अधर्म, सत्य- असत्य, न्याय - अन्याय विरुद्ध मा
तपाईको संग ???

सिरहा क्षेत्र नं. १ प्रदेशसभा (क) मा कसले मार्ला बाजी ? १. सुनिल महताे (कांग्रेस, एकीकृत समाजवादी, माओवादी, लाेसपा गठबन्...
11/10/2022

सिरहा क्षेत्र नं. १ प्रदेशसभा (क) मा कसले मार्ला बाजी ?

१. सुनिल महताे (कांग्रेस, एकीकृत समाजवादी, माओवादी, लाेसपा गठबन्धन उम्मेदवार)

२. राजेन्द्र चौधरी (एमाले, जसपा उम्मेदवार) Madeshnews24

जनमत पार्टी सिरहा क्षेत्र नं-०१ मा प्रतिनिधि सभा सदस्य पदको‌ लागि श्री युगल किशोर साह ज्यू र प्रदेश सभा सदस्य १(क) को ला...
10/10/2022

जनमत पार्टी सिरहा क्षेत्र नं-०१ मा प्रतिनिधि सभा सदस्य पदको‌ लागि श्री युगल किशोर साह ज्यू र प्रदेश सभा सदस्य १(क) को लागि अमिरी यादब ज्यु , १.(ख )को लागी शम्भु साह ज्यू लाई उम्मेदवार चयन गरिएको छ। उहाँलाई जितको अग्रिम बधाई तथा शुभकामना ।
इन्द्रजित कुमार शर्मा
युबा नेता (जनमत पार्टी ) Madesh news24

 ार्टी_सिरहा,  #सिरहा क्षेत्र न.३ जनमत पार्टी को तर्फ बाट प्रतिनिधि सभाको उमेदवार ई.दिनेश यादव रप्रदेश सभा ३. (क) मा दुस...
09/10/2022

ार्टी_सिरहा, #सिरहा क्षेत्र न.३ जनमत पार्टी को तर्फ बाट प्रतिनिधि सभाको उमेदवार ई.दिनेश यादव र
प्रदेश सभा ३. (क) मा दुसियन्त कर्ण ३( ख) मा गायक गयानु यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ।
जनमत पार्टी जिन्दावाद
डा.सिके राउत जिन्दावाद📢📢📢Madeshnews24

मधेसमा ४ दलीय गठबन्धनमा मधेस प्रदेशको सिट यसरी बाँडफाँड  गरिएको छ ।प्रतिनिधि सभातर्फ मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्र म...
09/10/2022

मधेसमा ४ दलीय गठबन्धनमा मधेस प्रदेशको सिट यसरी बाँडफाँड गरिएको छ ।
प्रतिनिधि सभातर्फ मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्र मध्ये १५ सिट नेपाली कांग्रेस, ७ सिट लोसपा, ७ सिट नेकपा माओवादी केन्द्र र ३ सिट नेकपा एकीकृत समाजवादीले लिने सहमति भएको छ । भने त्यसैगरी प्रदेश सभातर्फ मधेस प्रदेशको ६४ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले २३, लोसपाले १६, नेकपा माओवादी केन्द्रले १४ र नेकपा एकीकृत समाजवादीले ११ सिट लिने सहमति भएको छ ।

धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई ...
08/10/2022

धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने माओवादी केन्द्रमा तय भएको छ । Madesh news 24

यो बच्चालाई चिन्ने व्यक्तिले सुबोध दासलाई सम्पर्क गर्नुहोला ।धनुषाको विदेह नगरपालिकाको तिनकौरियास्थित रहेको दुर्गा मन्दि...
07/10/2022

यो बच्चालाई चिन्ने व्यक्तिले सुबोध दासलाई सम्पर्क गर्नुहोला ।

धनुषाको विदेह नगरपालिकाको तिनकौरियास्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा अहिले रहेको सबैमा जानकारी गराउन चाहन्छौं ।
सम्पर्क .नं.9804813516
Whatapps 9807753218

MadheshNews24Client Portalबिज्ञापनसम्पर्कहाम्रो बारेमाहोमपेजसत्ता गठबन्धनमा हालसम्म जसपाले औपचारिकरुपमा पाँच दलीय गठबन्ध...
07/10/2022

MadheshNews24

Client Portal
बिज्ञापन
सम्पर्क
हाम्रो बारेमा
होमपेज
सत्ता गठबन्धनमा हालसम्म जसपाले औपचारिकरुपमा पाँच दलीय गठबन्धन छाडेको छैन।

नेपाल को कानुन दैवले जानुनयो देशमा विद्वान को महत्व छैनभ्रष्टाचारी, अपराधी, हरूको मात्र महत्व दिने गरिन्छअन्तराष्ट्रिय स...
07/10/2022

नेपाल को कानुन दैवले जानुन
यो देशमा विद्वान को महत्व छैन
भ्रष्टाचारी, अपराधी, हरूको मात्र महत्व दिने गरिन्छ

अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई जसरी पक्राउ गरेको छ 😢
संसद बाट प्रमाणित गरि पास गरेको नागरिकता विद्येयक प्रमाणीकरण नगरेर संविधान बलात्कार गर्ने अविद्या देवी राष्ट्रपतिलाई नेपाल प्रहरीलाई हिम्मत छ, पक्राउ गर्ने ?
नियम कानुन सबैको लागि बराबर नाममा मात्र हो । सत्य तथ्य छानबिन गरी लाई रिहा गर ।
ागरिकत_विधेयक_प्रमाणिकरण_गर ाष्ट्रियपति_राजिनामा_दे #राष्ट्रपति_मुर्दाबाद
#नागरिकता_विहिन_संघर्ष_समिति_नेपाल

Address

Karjanha 07 Siraha

56500

Telephone

+9779807753218

Website

Alerts

Be the first to know and let us send you an email when Madhes News 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhes News 24:

  • Want your business to be the top-listed Media Company?

Share