Suresh Ray

Suresh Ray Reporter

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सिरहा–४ का सांसद एवं र...
26/08/2026

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सिरहा–४ का सांसद एवं रास्वपा मधेश प्रदेश सभापति तपेश्वर यादवको पुत्ला दहन गरेका छन्।

१० भदौ, सिरहा । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा विरोध प्रदर्शन गरेका छन्। उनीहरू....

लहान नयाँ बजारमा मेयर चौधरीको डोजर,आफ्नालाई काखा-विपक्षीलाई पाखा !मेयर साहेव:सातवटा घर-टहरा भत्काउदा माथिको आदेश नचाहिने...
24/08/2026

लहान नयाँ बजारमा मेयर चौधरीको डोजर,आफ्नालाई काखा-विपक्षीलाई पाखा !
मेयर साहेव:सातवटा घर-टहरा भत्काउदा माथिको आदेश नचाहिने,अरु घर-टहरा भत्काउदा माथिको आदेश चाहिने,डोजर चलाउन आदेश चाहिने हो कि आफ्ना–विपक्षी छुट्याउन समय?
https://www.onlinekhabar.com/2026/08/2002707/lahan-municipality-uses-dozer-in-naya-bazaar-traders-say-favoritism

बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ ।
21/08/2026

बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ ।

५ भदौ, सिरहा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रद...

सिरहाको गोलबजार नगरपालिका–७ ले आधारभूत प्राविधिक विद्यालय कदिमाटोललाई विद्यार्थी ओसारपसारका लागि सिटी रिक्सा हस्तान्तरण ...
16/08/2026

सिरहाको गोलबजार नगरपालिका–७ ले आधारभूत प्राविधिक विद्यालय कदिमाटोललाई विद्यार्थी ओसारपसारका लागि सिटी रिक्सा हस्तान्तरण गरेको छ ।

३१ साउन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ ले आधारभूत प्राविधिक विद्यालय कदिमाटोललाई विद्यार्थी ओसारपसारका ल...

स्थलगत :साबिरलाई सान्त्वना दिन विजय आए, सरकार आएन
04/08/2026

स्थलगत :
साबिरलाई सान्त्वना दिन विजय आए, सरकार आएन

सिरहामा पनि एलपी ग्यासको अभाव, घण्टौं लाइन बस्न बाध्य छन् उपभोक्ता
04/08/2026

सिरहामा पनि एलपी ग्यासको अभाव, घण्टौं लाइन बस्न बाध्य छन् उपभोक्ता

१९ साउन, सिरहा । सिरहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्याँसको चरम अभाव देखिएको...

02/08/2026

मधेशको विभिन्न जिल्लामा साम्य बन्दै तनाव,सामान्यतातर्फ !
Himalaya TV

सुखीपुरका मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
28/07/2026

सुखीपुरका मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर

१२ साउन, सिरहा। सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले स.....

सिरहाको गोलबजारमा पनि चर्कियो प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्धसुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश म...
27/07/2026

सिरहाको गोलबजारमा पनि चर्कियो प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि सिरहाको गोलबजारमा आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र गृहमन्त्रीको राजीनामा माग गर्दै भोलिसम्म ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सिरहाको अवस्था सामान्य रहेको र प्रदर्शनकारीका अगुवासँग छलफलको तयारी भइरहेको जानकारी दिनुभयो ।

११ साउन, सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको व...

Address

Golbazar/10
Siraha
56500

Telephone

+9779805973258

Website

Alerts

Be the first to know and let us send you an email when Suresh Ray posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suresh Ray:

Shortcuts

Share