Jan Awaj Khabar

Jan Awaj Khabar This is the official page of Jan Awaj Khabar. Please like and follow for the latest news updates. Contact: 9703209487

खोटाङको हलेसी महादेव मन्दिरमा साँझको आरती—दर्शन गर्न श्रद्धालु भक्तजनको घुइँचो, आध्यात्मिक वातावरणमा रमाउँदै भक्तजन।    ...
23/08/2026

खोटाङको हलेसी महादेव मन्दिरमा साँझको आरती—दर्शन गर्न श्रद्धालु भक्तजनको घुइँचो, आध्यात्मिक वातावरणमा रमाउँदै भक्तजन।

23/08/2026

हलेसी यात्रामा हामी ,,

22/08/2026

बालेन सरकारको ‘बारा धमाका : जनकपुरमा गुठी अतिक्रमणमाथि चल्यो डोजर ,, ***n

22/08/2026

बालेन सरकारको एक्सन: जनकपुरको गोरधोई पोखरी अतिक्रमण हटाउन आजदेखि डोजर चल्यो ,,

जनकपुरको गोरधोई पोखरी अतिक्रमण हटाउन आजदेखि डोजर चल्यो ,,
22/08/2026

जनकपुरको गोरधोई पोखरी अतिक्रमण हटाउन आजदेखि डोजर चल्यो ,,

रास्वपाले ६ पदाधिकारी मनोनीत गर्‍यो, बालेन पक्षबाट भएन प्रतिनिधित्व। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी ट...
21/08/2026

रास्वपाले ६ पदाधिकारी मनोनीत गर्‍यो, बालेन पक्षबाट भएन प्रतिनिधित्व

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी टिममा ६ जनालाई मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई पदाधिकारीमा मनोनीत गरेको हो।

बैठकले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। त्यस्तै, डा. मनोहर प्रधान कोषाध्यक्ष र जेनजी युवा पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा मनोनीत गरिएको छ।

यसैगरी सुरेन्द्र चौधरी र नमिता यादवलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ भने बसुमाया तामाङलाई सहकोषाध्यक्षमा पुनः मनोनीत गरिएको छ।

मनोनीत भएका सबैजना रास्वपाको संस्थापन पक्षनिकट रहेको बताइएको छ। पछिल्लो मनोनयनमा बालेन पक्षबाट भने कुनै प्रतिनिधित्व भएको छैन।

रास्वपामा अझै एक उपसभापति र एक महामन्त्री पदमा मनोनयन हुन बाँकी रहेको छ।

19/08/2026

जयनगरको कमला नदीमा पुल निर्माण अन्तिम चरणमा, किसानका खेतसम्म पानी पुर्‍याउन नहरमा फाटक जडान हुँदै,,

18/08/2026

उपसभामुख रुबी कुमारी ठाकुरले आज फेरि प्रतिनिधिसभा बैठक सञ्चालन गरेकी छन्।

साउनको अन्तिम सोमबारी गाउँघरको मेलाको मनमोहक दृश्य। 🙏
18/08/2026

साउनको अन्तिम सोमबारी गाउँघरको मेलाको मनमोहक दृश्य। 🙏

🐍🙏 नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏🐍नागपञ्चमी पूजाको पावन अवसरमा Jan Awaj Khabar परिवारको तर्फबाट सम्पूर्ण दर्शक म...
17/08/2026

🐍🙏 नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏🐍

नागपञ्चमी पूजाको पावन अवसरमा Jan Awaj Khabar परिवारको तर्फबाट सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नागदेवताको कृपाले सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगति प्राप्त होस् भन्ने हार्दिक मंगलमय कामना गर्दछौँ।

🙏 नागपञ्चमीको हार्दिक शुभकामना! 🐍
— Jan Awaj Khabar परिवार

Address

सिरहाको विष्णुपुर गाउँपालिका
Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Jan Awaj Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share