Sthaniya Khoj

Sthaniya Khoj Sthaniya Khoj providing to the most emaging News,field report and video report

छुट सम्बन्धमा
01/10/2024

छुट सम्बन्धमा

बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते भएका छन्।
29/09/2024

बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते भएका छन्।

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३ मा पर्ने तिलैया गाउँका ९९ घरपरिवार मुसहर समुदायले वडा कार्यालयबाट सि...
19/09/2024

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३ मा पर्ने तिलैया गाउँका ९९ घरपरिवार मुसहर समुदायले वडा कार्यालयबाट सिलिन्डरसहित ग्यास चुलो पाएका छन । वडा अध्यक्ष विनोद यादवका अनुसार यस कार्यका लागि वडाले ९ लाख बजेट विनियोजन गरेका थिए । यादव माओवादी केन्द्रबाट वडा अध्यक्षमा चुनाव जितेका छन । खाना पकाउने ग्यास चुलो सिलिन्डरसहित पाउँदा उनीहरु खुशी व्यक्त गरेका छन ।लहान पोस्ट

के पायौं एकछिनलाई देश भक्ती देखाउदै भिडियो बनाएर सामाजिक संजालमा हालेर ?  Pic: Razeev Shrestha
19/09/2024

के पायौं एकछिनलाई देश भक्ती देखाउदै भिडियो बनाएर सामाजिक संजालमा हालेर ?

Pic: Razeev Shrestha

व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारीव्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।विद्युतीय का...
19/09/2024

व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी

व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको हो।

पक्राउ पुर्जी जारी हुने अन्यमा बागलुङ जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल छन्। साइबर ब्युरोमा परेको उजुरीका आधारमा तीनजना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। प्रहरीले भने यो कुरा गोप्य राख्न चाहेको छ।

परीक्षा सम्बंध मा सुचना
18/09/2024

परीक्षा सम्बंध मा सुचना

18/09/2024

भोली सबिधान दिवसलाई मध्यनजर राख्दै एनसेल र एनटीसीले राष्ट्र्य गांनलाई कलर ट्यून राखेको प्रति तपाईहरू के भन्नू हुन्छ ?

 #खुसीको_खबर.................................. हुलाकी बहुमुखी क्याम्पस स्वीकृत भएकोछ । यस क्याम्पसको स्थापना गर्न सहयोग ...
30/08/2024

#खुसीको_खबर..................................
हुलाकी बहुमुखी क्याम्पस स्वीकृत भएकोछ । यस क्याम्पसको स्थापना गर्न सहयोग गर्नु भएका सम्पूर्ण माहानुभावहरुलाइ धन्यवाद ।
साथै बरियारपट्टीमा BBA अध्यन गर्न चाहनुहुने सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई नाम दर्ता (admission )गराउन हार्दिक अनुरोध गर्दछु।

‘युवासँग वडाअध्यक्ष’ कार्यक्रम अन्तर्गत बरियारपट्टी-३ का युवाहरु संग अन्तक्रिया
28/10/2023

‘युवासँग वडाअध्यक्ष’ कार्यक्रम अन्तर्गत बरियारपट्टी-३ का युवाहरु संग अन्तक्रिया

सिरहाको १७ स्थानीय तहमध्ये पहिलो नमुना कामका रूपमा बरियारपट्टी गाउँपालिका वडा नं ३ ले ‘ युवासँग वडाअध्यक्ष’ कार....

बरियारपट्टी वडा नं ३ लाई नमुना वडा कसरी बनाउने भन्ने बिषयमा युवाहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न
28/10/2023

बरियारपट्टी वडा नं ३ लाई नमुना वडा कसरी बनाउने भन्ने बिषयमा युवाहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न

सिरहाको १७ स्थानीय तहमध्ये पहिलो नमुना कामका रूपमा बरियारपट्टी गाउँपालिका वडा नं ३ ले ‘ युवासँग वडाअध्यक्ष’ कार....

सिरहाको नवराजपुरमा मोटरसाइकल दुर्घटनामा परी रायको मृ-त्यु
07/10/2023

सिरहाको नवराजपुरमा मोटरसाइकल दुर्घटनामा परी रायको मृ-त्यु

बरियारपट्टी । सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित सडकमा स.४ प ७५६६ नम्बरको मोटरसाइकललाई स.१ च १६७५ नम्बरको पिकअप.....

06/10/2023

नेपालबिधुत प्राधिकरण लाहान बितरण केन्द्रको लापर्वाही, सेवागार्हीलाई सास्थी,पत्रकारसंग दुव्र्यवहार

Address

Siraha
Siraha
56500

Telephone

+9779801509808

Website

Alerts

Be the first to know and let us send you an email when Sthaniya Khoj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sthaniya Khoj:

Share