30/01/2026
फर्स्ट गोलबजार इन्टर स्कुल T20 क्रिकेट टुर्नामेन्ट – २०८२ को ग्राण्ड फाइनल मा पुग्न सफल भएका बुढानिलकण्ठ आवासीय विद्यालयका सम्पूर्ण विद्यार्थी खेलाडीहरूलाई
अनुशासन, टिमवर्क र कडा मेहनतको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै यहाँसम्म आइपुग्नु गर्वको विषय हो। फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उज्यालो बनाउन सफल भएको बुढानिलकण्ठ विद्यार्थीहरुलाइ राम उद्गार सरले विद्यार्थीहरुलाइ बधाई र शुभकामना दिएको छ ।