Baithar Khabar

  • Home
  • Baithar Khabar

Baithar Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baithar Khabar, Magazine, Lahan-3, .

महिला उघमी संघ नेपाल सिरहामा ११ जनाको नयाँ कार्यसमिती चयन
31/07/2025

महिला उघमी संघ नेपाल सिरहामा ११ जनाको नयाँ कार्यसमिती चयन

लहान खुट्टी खोला सिंचाई नहरको काम आजबाट सुरु
31/07/2025

लहान खुट्टी खोला सिंचाई नहरको काम आजबाट सुरु

27/02/2025

लहान नगरपालिकाले खुट्टी नहरलाई ढलमा परिणत गर्ने कार्य गरिरहेको विरोध गर्दै ७ दलद्धारा विज्ञप्ती जारी
20/02/2025

लहान नगरपालिकाले खुट्टी नहरलाई ढलमा परिणत गर्ने कार्य गरिरहेको विरोध गर्दै ७ दलद्धारा विज्ञप्ती जारी

पेन प्लस क्लिनिकको सेवा लहानमा सुरुमाघ ३० गते राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल लहानमा पेन प्लस क्लिनिकको सेवा सुरु...
12/02/2025

पेन प्लस क्लिनिकको सेवा लहानमा सुरु
माघ ३० गते
राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल लहानमा पेन प्लस क्लिनिकको सेवा सुरु भएको छ । मुटु सम्बन्धि रोग लगायत विभिन्न १० किसिमको नसर्ने रोगको निशुल्क औषधी र उपचार प्रदान गर्ने भएको छ । खानपानमा ध्यान नदिनु साथै बढी मसलेदार खाना , चिल्लो तथा घुम्रपान मध्यपानको कारण नसर्ने रोग नेपालमा ७१ प्रतिशत मानिसमा लाग्ने गर्दछ । त्यसमा तराईका धेरै जसो मानिसहरु नसर्ने रोगबाट ग्रसित रहेको विशिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान काईरालाले बताउँनु भयो । पेन प्लस क्लिनिक संचालनका कारण विशेष गरेर मुटु र मधुमेहबाट ग्रसित विरामीको अकालमा ज्यान नजाने अस्पतालका मेसु बृजेन्द्र साहले जानकारी दिनु भयो ।

Address

Lahan-3

00977

Alerts

Be the first to know and let us send you an email when Baithar Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share