Palika Voice

Palika Voice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Palika Voice, News & Media Website, Chhatreshwori Rural Municipality, Sitalpati.

के बुझ्नु भयो ❓️हेरेर comment म लेख्नु होला।
20/05/2025

के बुझ्नु भयो ❓️
हेरेर comment म लेख्नु होला।

गाउँमा बस्ने सिंह हरुले तीन बर्ष म १४ करोड   बेरुजु बाफ्रे बाफ खाउ खानै को लागि जनता ले चुनेका हुन
16/05/2025

गाउँमा बस्ने सिंह हरुले तीन बर्ष म १४ करोड बेरुजु बाफ्रे बाफ खाउ खानै को लागि जनता ले चुनेका हुन

राजा बाघ हो ,रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन : ज्ञानेन्द्र शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख स...
06/05/2025

राजा बाघ हो ,रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न आग्रह गर्दै राजसंस्थालाई छलकपटबाट फालिएको आरोप लगाएका छन् ।

सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने बताए । उनले भने, ‘कसैको राजनीतिक आस्थामाथि ठाउठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो । बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन । राजा बाघ नै हो ।’
सांसद शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको दाबी गरे ।

उनले भने, ‘तपाईंहरूको यो क्रान्ति के–के भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन ।

सल्यान छत्रेश्वरी गाउँपालिका वडा न.२मा अलिकती पानीको वर्षा आउने बित्तिकै गाडीहरु यात्राको जोखिमपुर्ण देखिन्छन । आफ्नो वड...
06/05/2025

सल्यान छत्रेश्वरी गाउँपालिका वडा न.२मा अलिकती पानीको वर्षा आउने बित्तिकै गाडीहरु यात्राको जोखिमपुर्ण देखिन्छन । आफ्नो वडा आफै बनाउने होकि गाउँपालिकालाई दोष दिने हो हाम्रो वडाम भएको समस्या गाउँपालिकाले समाधान गर्दिने भए वडामा केकालागि जनप्रतिनिधि राखियको हो? जहिलेपनी जनप्रतिनिधिले गाउँपालिकाले गरेन गरेन!भनेर समाजलाई भ्रम छाडेर बसेका छन ? अनि तिमिहरु चै के हेरेर बसेका छौ जाबो एउटा म्यान सडक खण्डलाई ब्यबस्थापन गर्न सक्दैनौं भने तिमिहरुको कुनैपनी औचित्य छैन जनताहरुले यो बाटोतिर विशेषगरी ध्यानाकर्षण गर्न अनुरोध गर्दछु ।

प्रकाश हमाल नाम सुन्ने बित्तिकै गर्ब लागेर आउँछ । प्रकाश हमाल नाम त्यसै भएको हैन प्रकाशले समाजलाई उज्यालोको दियो बाल्नु ...
05/05/2025

प्रकाश हमाल नाम सुन्ने बित्तिकै गर्ब लागेर आउँछ । प्रकाश हमाल नाम त्यसै भएको हैन प्रकाशले समाजलाई उज्यालोको दियो बाल्नु भएको छरत हामिलाईपनी प्रकाश हमाल भन्नुमा बडो गर्ब लाग्दछ । जनताहरुका आधारभुत समस्याहरु कहाँ कहाँ छन खोजिखोजी र सोधिसोधी समस्याहरुको विकल्प र समाधान निकाल्न सक्ने एक मात्र सहासी क्षमता बह्वान युबा नेतृत्व दमाचौरले पाउनु नै समाजको सौभाग्यपुर्ण हो ।
समाजको माया छत केबल प्रकाश हमाल सग छ!
समाजको चिन्ता छत केबल प्रकाश हमाल सग छ!
समाजमा समस्याहरु छन्त केबल बिकल्प भनेकै प्रकाश हमाल हो!
जनताहरुले उपभोग गर्ने खाद्यान्नहरुमा कालो बजारी गर्ने ब्यापारीहरुलाई ढ्याङग्रो ठोक्ने हिम्मत छत केबल प्रकाश हमाल सग छ!
प्रत्येक जेष्ठ नागरिक एकल महिला पन्चायतमा पिछडिएका बर्गहरुलाई सम्मान रुपमा हक अधिकार् दिलाउन सक्ने हिम्मत र इमान छत केबल प्रकाश हमाल सग छ । आज समाजम भौतिक पुर्बधारको हिसाबले तुलनात्मक गर्ने हो भनेपनि सायद दमाचौरलाई टप्न अनेत्र कहि कत्तैपनि सकेका छैनन् होला । त्यसैलेत म भन्दैछु प्रकाश एउटा नाम मात्र नभई समाजलाई उज्यालो दिने उर्जापनी हो । सबैले सम्मान गरौं अबको गाउँपालिका र छत्रेश्वरीको राजनैतिक हिरो भनेको प्रकाश हमाल हो ।

साभार - एकेडेमी भुपेन्द्र पुन मगर

Address

Chhatreshwori Rural Municipality
Sitalpati
22200

Alerts

Be the first to know and let us send you an email when Palika Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share