Sandar News

Sandar News समयसङ्गै

29/11/2025

Karan Pariyar & Ganga Sonam

28/11/2025

महाकुलुङ आधारभूत अस्पतालको उद्घाटन सँगै हुने सांगीतिक कार्यक्रममा गायक कमल खत्री, गायिका बबिना किराँती, हास्यकलाकार द्धय सुबोध गौतम (एदुमे) र उमेश राई (फुलन्देकी आमा) सोलुखुम्बु जाने निश्चित भएको छ । कार्यक्रम यहि मंसिर २६ गते आयोजना गरिएको छ ।

28/11/2025
28/11/2025

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका ४ मा चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजित विकास निर्माणको रकम र यो.....

28/11/2025

नवजात शिशुको तौल ४.८ केजी रहेको छ । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तल्लो सोलु हाइड्रोपावर (८२ MW) सोलुखुम्बुको  प्रभावित, अतिप्रभावित र जिल्लाबासीहरुको सहजताका लागि नेचाली युवाहरुले सुरु ...
26/11/2025

तल्लो सोलु हाइड्रोपावर (८२ MW) सोलुखुम्बुको प्रभावित, अतिप्रभावित र जिल्लाबासीहरुको सहजताका लागि नेचाली युवाहरुले सुरु गरेको हेल्प डेस्कबाट बुधबार मात्रै काठमाडौ उपत्यकामा रहनुहुने ६५० जना सेवाग्राहीले निशुल्क सेवा लिएका छन् ।

थप जानकारीको लागि सम्पर्क
📞9851279682
📞9852851176
📞9843483266
📞9841118756

25/11/2025
24/11/2025

जेनजी आन्दोलन भएको यतिका समय वित्दा पनि नेपाली कांग्रेसले ठोस निर्णय लिन नसक्नुलाई तपाईले कसरी लिनुभएको छ ?

24/11/2025

२२ वर्षमै यति ठूलो सफलता

24/11/2025

ओखलढुंगाको मोलीमा श्रीमद्‌‌भागवत सप्ताह ज्ञान महायज्ञ हुने

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
24/11/2025

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
24/11/2025

महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति

Address

Solukhumbu
Solukhumbu

Alerts

Be the first to know and let us send you an email when Sandar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandar News:

Share