Shyarwi Nasa

Shyarwi Nasa शेर्पा भाषा सम्बन्धि रेडियो कार्यक्रम

शेर्पा भाषाको रेडियो कार्यक्रम "श्यर्वी नासा" (शेर्पा चौतारी), शेर्पा समुदायमा लोप हुँदै गएको शेर्पा भाषा तथा शेर्पा संस्कार, संस्कृति को संरक्षण सम्बर्धन गर्ने उद्द्येश्य ले तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक हप्ताको सोमबार साँझ ६:३० बजेदेखि ७:०० बजे सम्म सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज मा र प्रत्येक हप्ताको शनिबार बिहान ८: १५ बजेदेखि ८: ४५ बजेसम्म रेडियो कैरन ९६

४ मेगाहर्ज मा सुन्न सक्नु हुनेछ।
यो कार्यक्रम श्यर्वी नासा को फेसबुक पेज (Shyarwi Nasa)
युट्युब मा Shyarwi Nasa मार्फत पनि सुन्न सक्नु हुनेछ।
कार्यक्रम सम्बन्धी केहि सल्लाह सुझाब प्रतिक्रिया भएमा
इमेल [email protected],
फोन मार्फत 9842116293, तथा फेसबुक पेज मार्फत पनि हामीलाई म्यासेज गर्न सक्नु हुनेछ।

यो कार्यक्रम पूर्वी क्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज र श्री हिमालय बौद्ध विद्या पीठ, सेर्लो गोन्पा को समन्वयमा उत्पादन प्राशारण हुँदै आएको कार्यक्रम हो।

कार्यक्रम प्रस्तोताहरु
------------------------
->आचार्य पेमा रिन्जी शेर्पा
->आचार्य भाइछुङ्ग शेर्पा
->शास्त्री गेलु शेर्पा
------------------------
प्राविधिक सहयोग
->पेम्बा शेर्पा

19/04/2023
 #साेलुखुम्बु #
28/09/2022

#साेलुखुम्बु #

18/09/2022

श्रीधर राणा रिन्पाेछेज्युबाट बौद्ध धर्म र दर्शन सम्बन्धि प्रवचन प्रदान..
स्थान : साेलुखुम्बुकाे शेर्पा गुम्बा (थेक्छेन पेमा छाेलिङ गुम्बामा)

18/09/2022

धर्म गुरु श्रीधर राणा रिन्पाेछे ज्युलाई साेलुखुम्बुमा भब्य स्वागत ....
रिन्पाेछे द्वार बौद्ध धर्म र दर्शन सम्बन्धि प्रवचन र अभिषेक हुदै..
स्थान : साेलुखुम्बुकाे शेर्पा गुम्बा (थेक्छेन पेमा छाेलिङ गुम्बामा)

14/09/2022

साेलुखुम्बुमा श्रीधर राणा रिन्पाेछे ज्युबाट प्रवचन र अभिषेक हुने ।। साेही कार्यक्रम सम्बन्धि कार्यक्रम ब्यवस्थापन समितिका सदस्य ङिमा तेण्डुप शेर्पासँग गरिएको कुराकानी ।।कार्यक्रम शेर्पा गुम्बा साेलु सल्लेरीमा यही असाेज १ देखि ६ गते सम्म हुनेछ ।

12/09/2022

शेर्पा समुदायको भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्बर्द्धन मा टेवा पुर्‍याउने उद्देश्यले विगतका दिनहरूमा हिमालय बौद्ध बिद्यापीठ (सेर्लो गोन्पा) र सोलु एफ.एम. को सहकार्य मा सामुदायिक रेडियो सोलु एफ. एम. मार्फत उत्पादन/प्रशारण हुँदै आएको शेर्पा भाषा को कार्यक्रम "शेर्वी नासा" (शेर्पा चौतारी) लाई फरक ढंगबाट श्रोताहरु माझ पस्कने जमर्को गरेका छौँ।
विभिन्न ब्यक्ती तथा संघ संस्थाहरुको सहयोगमा हिमालय बौद्ध बिद्यापीठ (सेर्लो गोन्पा) मार्फत उत्पादन/प्रशारण हुने कार्यक्रम "शेर्वी नासा" लिएर छिट्टै नै फेसबुक तथा युट्युब मार्फत हामी तपाइँ श्रोताहरु माझ आउने छौं। "शेर्वी नासा" कार्यक्रम लाई हालसम्म सुनेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनुहुने तपाईं सम्पुर्ण श्रोताहरु प्रती हामी आभारी छौं।
आगामी दिनमा प्रशारण हुने "शेर्वी नासा" कार्यक्रम को छोटो परिचयात्मक भिडियो यहाँहरु माझ पस्केका छौँ। आगामी दिनमा यस कार्यक्रमलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ भन्नेमा सम्पुर्ण शेर्पा समुदाय तथा तपाई श्रोताहरु मार्फत सल्लाह/सुझाव को अपेक्षा सहित यो Promo Video यहाँ अपलोड गरेका छौँ। कार्यक्रम मा समेट्नु पर्ने विषय तथा कार्यक्रम सम्बन्धि सल्लाह सुझाव का लागि हामी निम्नलिखित माध्यममा स्वागतका लागि सदैव आतुर रहने छौं । टशिदेलेक।।
Facebook : https://www.facebook.com/shyarwinasa
Youtube : https://www.youtube.com/channel/UCmU0KcTQYstJwuRHM8MgcJQ
Email : [email protected]
Phone : 9842116293, 9842815380, 9841404588
-------------------------------------
कार्यक्रम उत्पादन/प्रशारण
------------------------------------
प्रस्तोता : आचार्य पेमा रिन्जी शेर्पा, र्आचार्य भाईछुङ शेर्पा, आचार्य गेलु शेर्पा ।
छायांकन/सम्पादन: ल्हाक्पा शेर्पा VJ
प्राविधिक सहयोग : पेम्बा शेर्पा
https://youtu.be/X8hWqRaCz0A

08/12/2021

शेर्पा भाषाको रेडियो कार्यक्रम "श्यर्वी नासा" (शेर्पा चौतारी) मा आज शेर्पा समुदाय मा गित संगीत मार्फत शेर्पा समुदायको नाम विश्वमा परिचित गराउने शेर्पा गायक/गायिका तथा उहाहरुको कृतिहरुको बारेमा गरिएको छलफल यहाँहरु समक्ष प्रस्तुत गरेका छौं। यो कार्यक्रम प्रत्येक हप्ताको शनिबार साँझ ६:३० बजेदेखि ७:०० बजे सम्म सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज मा सुन्न सक्नु हुनेछ।
यो कार्यक्रम श्यर्वी नासा को फेसबुक पेज (Shyarwi Nasa)
युट्युब मा Shyarwi Nasa मार्फत पनि सुन्न सक्नु हुनेछ।
कार्यक्रम सम्बन्धी केहि सल्लाह सुझाब प्रतिक्रिया भएमा
इमेल [email protected],
फोन मार्फत 9842116293, तथा फेसबुक पेज मार्फत पनि हामीलाई म्यासेज गर्न सक्नु हुनेछ।
यो कार्यक्रम पूर्वी क्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज र श्री हिमालय बौद्ध विद्या पीठ, सेर्लो गोन्पा को समन्वयमा उत्पादन प्राशारण हुँदै आएको कार्यक्रम हो।
कार्यक्रम प्रस्तोता हरु
--आचार्य पेमा रिन्जी शेर्पा
--शास्त्री गेलु शेर्पा
--फुनुरु शेर्पा
प्राविधिक सहयोग
--पेम्बा शेर्पा

28/11/2021

शेर्पा भाषाको रेडियो कार्यक्रम "श्यर्वी नासा" (शेर्पा चौतारी) मा आज शेर्पा समुदाय मा बिबाह पछि गरिने लार तोंग्गु (दाइजो) सँग सम्बन्धित रहेर गरिएको कुराकानी यहाँहरु समक्ष प्रस्तुत गरेका छौं। यो कार्यक्रम प्रत्येक हप्ताको शनिबार साँझ ६:३० बजेदेखि ७:०० बजे सम्म सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज मा सुन्न सक्नु हुनेछ।

01/11/2021

शेर्पा भाषाको रेडियो कार्यक्रम "श्यर्वी नासा" (शेर्पा चौतारी) मा आज सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका ८ केरुङ्ग मा जन्म भई हाल सेर्लो गोन्पा का खेन्पो ङवाङ नाम्खा संग शेर्पा समुदायको भाषा, धर्म, संस्कार तथा रितिरिवाज साथै यस सँग सम्बन्धित रहेर गरिएको कुराकानी यहाँहरु समक्ष प्रस्तुत गरेका छौं। यो कार्यक्रम प्रत्येक हप्ताको शनिबार साँझ ६:३० बजेदेखि ७:०० बजे सम्म सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज मा सुन्न सक्नु हुनेछ।
यो कार्यक्रम श्यर्वी नासा को फेसबुक पेज (Shyarwi Nasa)
युट्युब मा Shyarwi Nasa मार्फत पनि सुन्न सक्नु हुनेछ।
कार्यक्रम सम्बन्धी केहि सल्लाह सुझाब प्रतिक्रिया भएमा
इमेल [email protected],
फोन मार्फत 9842116293, तथा फेसबुक पेज मार्फत पनि हामीलाई म्यासेज गर्न सक्नु हुनेछ।
यो कार्यक्रम पूर्वी क्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज र श्री हिमालय बौद्ध विद्या पीठ, सेर्लो गोन्पा को समन्वयमा उत्पादन प्राशारण हुँदै आएको कार्यक्रम हो।
कार्यक्रम प्रस्तोता हरु
--आचार्य पेमा रिन्जी शेर्पा
--शास्त्री गेलु शेर्पा
--फुनुरु शेर्पा
प्राविधिक सहयोग
--पेम्बा शेर्पा

01/11/2021

Address

Solududhkunda Municipality
Solukhumbu
56000

Telephone

+9779842116293

Website

Alerts

Be the first to know and let us send you an email when Shyarwi Nasa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shyarwi Nasa:

Share

Category