Himshikharnews

Himshikharnews सूचना, शिक्षा, मनोरञ्जनका साथै स्वच्छ,

20/05/2025
20/05/2025

शिक्षक महासंघले भन्यो– जुनसुकै बखत आन्दोलन हुनसक्छ, तम्तयार रहनू

08/05/2025

भारतमा पाकिस्तानले अहिले यसरी भीषण रुपमा ड्रोन, रकेट र मिसायल आ क्रमण गरिरहेको छ। सिमानाका र भारतमा रहेका नेपालीहरुको अवस्था के छ? उनीहरुको अवस्था बारे सरकारले समयमै सोच्नुपर्छ । आजको रात भारत र पाकिस्तान तनाबग्रस्त हुने देखिन्छ । arjun bista ko fb bata

08/05/2025

आज ५ बजे मन्त्रिपरिषद्‌को बैठक बस्दै

07/05/2025

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

१७ वैशाखमा शिक्षक आन्दोलन स्थगित भएपछि महासंघका पदाधिकारीसहित आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू शिक्षक कर्मचारीका मागमुद्दा...
04/05/2025

१७ वैशाखमा शिक्षक आन्दोलन स्थगित भएपछि महासंघका पदाधिकारीसहित आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू शिक्षक कर्मचारीका मागमुद्दा शिक्षा ऐनमा समावेश गराउन र नौ बुँदे सहमति कार्यान्वयन गराउन निरन्तर जुटेका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू ।
04/05/2025

मन्त्रिपरिषद् बैठकका निर्णयहरू ।

कार्टुन
03/05/2025

कार्टुन

02/05/2025

सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गरिने जनाएको छ ।

"एकजना शिक्षक मलाई गाली गरिरहनुभएको थियो किन हो मैले बुझिनँ,’ उहाँसँग मेरो जिन्दगीमा भेट भएको पनि छैन, गाली बेसरी गर्नु ...
02/05/2025

"एकजना शिक्षक मलाई गाली गरिरहनुभएको थियो किन हो मैले बुझिनँ,’ उहाँसँग मेरो जिन्दगीमा भेट भएको पनि छैन, गाली बेसरी गर्नु भयो, किन हो, थाहा भएन ।’ ‘कसले सिकायो, घोकायो कि, पढायो । फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?’ ‘उहाँ भनिरहनुभएको थियो ४८% विद्यार्थी SEE मा पास हुनु भनेको काफी हो, धेरै हो । ५२% फेल हुने कुरालाई एकदम इजी लिनुभएको छ,’ ‘५२% हम्रो Young generation होनहार प्रतिभाहरूको भविष्य SEE मै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नुहुन्छ ।" -: KP Oli, PM

02/05/2025

शिक्षा मन्त्रालयद्वारा २६ बुँदे नीति तथा कार्यक्रममा नीतिमा गरिएका प्रस्ताव

–३० वर्षे स्थायी सेवा पुगेकालाई स्वैच्छिक अवकाश
–बालविकास शिक्षक र कर्मचारीको श्रम ऐनअनुसार तलब
–दिवा खाजा २० रुपियाँ
–६–१० मा डिजिटल पाठ तयार गर्ने
–९ कक्षामा निःशुल्क रजिस्ट्रेसन
–कक्षा १० प्रदेश तहले लिने
–राप बोर्डलाई परीक्षा अनुसन्धानको केन्द्रीय निकाय बनाउने
–सीटीईभीटीका कर्मचारीलाई प्रदेश संरचनामा समायोजन गर्ने व्यवस्था मिलाउने
–उच्च शिक्षामा सहुलियतपूर्ण ऋण

Address

Solukhumbu
Solukhumbu

Alerts

Be the first to know and let us send you an email when Himshikharnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himshikharnews:

Share