आचार संहिता बारे जानकारी गराउनु हुँदै सुनसरीका मुख्य निर्वाचन अधिकृत
12/10/2022
सुनसरी २ तर्फकाे उम्मेदवारहरूकाे अन्तिम नामावली
12/10/2022
सुनसरी २ बाट नाम हटाइएकाहरू ...
12/10/2022
सुनसरी ४ बाट २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
08/10/2022
मनाेनयन दर्ता लगायतका विषयमा सर्वदलीय बैठक सुनसरी
08/10/2022
एमाले सुनसरी फाइनल
24/09/2022
डेंगु सचेतना सँगै झुल वितरण अभियानमा ५ नम्बर ।
विपन्न, असहाय र अशक्त प्राथमिकतामा # घरदैलाे अभियान
19/09/2022
बसपार्क चल्दाे रछ कि क्या हाे भन्ने पाे भाे त! प्रयास सार्थक बनाेस ।
19/09/2022
५ नम्बरले त यस्तो अभियान नी थालेछ ।अध्यक्ष अनिल पाेखरेल भन्छन : प्रत्यक्ष चासाे र जनसराेकारकाे विषय भएकाले डेंगु संक्रमण फैलन नदिन नाला,खाल्डा र झाडी सफाईकाे अभियानमा जुटेका हाैं ।
19/09/2022
संविधान दिवस सुनसरी, इनरूवा
18/09/2022
आत्महत्याकाे बढ्दाे ग्राफलाई मध्यनजर गर्दै सुनसरी प्रहरीले बिद्यार्थी र अभिभावक लक्षित बृहत सचेतना कार्यक्रम संचालन गरेकाे छ। सुनसरीमा २०७८/०७९ मा २१२ जनाले आत्महत्या गरेका छन। चालु आ.व. यता २२ जनाले आत्महत्या गरेका छन।
Be the first to know and let us send you an email when Amar kafle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.