28/10/2025
एक संवाद .........
उनले सोधे 'कस्तो छौ?'
मैले भनिदिएँ, 'ठीकै छु।'
उनले भने- ठिक हुनु राम्रो हो,
मैले भने- पीडाकै कुरा गर्ने हो भने त
एकान्तमा बसेर
सुम्सुम्याउनलाई
तिमीले दिएका बेहिसाब घाउहरु
के कम छन् र?