14/06/2026
Cornflakes किन खाने cornflakes खानुका फाइदा के के छन्?
Cornflakes खानुका फाइदाहरू आउनुहोस् बुझौं है त|
✅ छिटो ऊर्जा दिन्छ – कार्बोहाइड्रेट भएकाले शरीरलाई छिट्टै ऊर्जा मिल्छ।
✅ पचाउन सजिलो हुन्छ – हल्का खाना भएकाले बिहानको नास्तामा धेरैले खान्छन्।
✅ केही भिटामिन र मिनरल पाइन्छ – धेरै ब्रान्डका कर्नफ्लेक्समा Iron, Vitamin B लगायतका पोषक तत्व थपिएका हुन्छन्।
✅ कम बोसो (Fat) हुन्छ – धेरै तेलयुक्त नास्ताको तुलनामा बोसो कम हुन्छ।
✅ दूधसँग खाँदा पोषण बढ्छ – दूधबाट प्रोटिन, क्याल्सियम र भिटामिन D पनि प्राप्त हुन्छ।