Shiva Aryal

Shiva Aryal Do good Be good.

29/10/2025

हैट !
हिमाचल तिर घुम्न गाको टुरिस्ट हुनुपर्छ । निक्कै ख्याल राख्नुपर्छ अप्ठ्यारो बाटो घोडाको सयर गर्दा ।
भिडियो : सामाजिक संजाल।
゚viralシfypシ゚

28/10/2025

कहिलेकाही लाग्छ जिन्दगी यस्तै अवस्थामा ठिक थियो !!!
゚viralシfypシ゚

26/10/2025

हजुर आमालाई कत्ति सारो पिर लागेको छ, बिचरा!!! 😅

24/10/2025

Deusi ra😂😂
तिहार लाग्यो 😜🎇🎇
゚viralシfypシ゚

20/10/2025

संस्कार संस्कृतिको पहिचान, बालपनदेखि नै सिकाऔं
A glimpse of Tamang culture❤️🫰🏻 ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシ

19/10/2025

Confidence leve 10000%🤣🤣

19/10/2025

Happy tihar!!! 😅😂

14/10/2025

लेख्ने कुनै शब्द नै छैन, तिम्ले गर्दा आज म याहा छु तर तिमि छैनौ, तिम्रो सम्झना यो मन मा जहिले रहिरहने छ, मन भारी भएर केहि गर्न सकिएको छैन, तिम्रो आत्मा ले शान्ती पाओस साथी, एक एक पल तिमि सङ्ग बिताएका सधै रहिरहने छ, आमा, बहिनी र बाबा लाई यो क्षण सहने शक्ती दिनु भगवान!!!
Rest in peace Bipin Joshi🕊️🎗️💔

11/10/2025

रुख-रुखमा Wifi ! यहीँ हो नयाँ नेपाल को बिकास ! यस्तो अर्थहिन बिकास लाई के भन्न चाहानुहुन्छ !!!

07/10/2025

゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシ

आउदो भाइटिकामा यि बहिनी अर्थात् बिपिन जोशीको बहिनीको हात खालि नहोस् है भगवान !❤️🙏
07/10/2025

आउदो भाइटिकामा यि बहिनी अर्थात् बिपिन जोशीको बहिनीको हात खालि नहोस् है भगवान !❤️🙏

06/10/2025

आज हजुरआमाको साह्रै याद आयो!!!

Address

Sunwal

Alerts

Be the first to know and let us send you an email when Shiva Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva Aryal:

Share