Routine of Sunwal Banda

Routine of Sunwal Banda सुन्वल भित्रका तथ्यपूर्ण समाचारका लागि 🤝🙏

Prashant Myst is a legendary singer and songwriter who has been in music more than 2 decade. Some of his major hits are ...
20/06/2026

Prashant Myst is a legendary singer and songwriter who has been in music more than 2 decade. Some of his major hits are Timro Yaad ma - Mero Desh Nepal - Kasari - let’s sing for the nation . all together he has released five studio albums . He has performed his live concerts all across Nepal and Some international tours in India - ( Delhi ) Thailand ( Rangsit ) UAE( Dubai - Abudhabi ) Some of his hit featuring collaboration are with artist Dhiraj Rai , Nirnaya Nsk , Kamal Man Singh , Nalina Chitrakar .Since past few years Prashant Myst is a CEO of Blue lotus Resort . We wish him a good luck for his new venture at Nawalparasi.

Breaking: PSG won the game against Arsenal in the Champions League final.❤️
30/05/2026

Breaking: PSG won the game against Arsenal in the Champions League final.❤️

11/05/2026

Be ready for the Result!! The result is published but may take up to 10-30 minutes to get updated on websites!!

हाम्रो घरको कुकुर “पुन्टु” केही दिन अघि घरबाट बाहिर गएको थियो तर अहिलेसम्म फर्किएको छैन। यो कुकुरको स्वभाव friendly छ र ...
04/05/2026

हाम्रो घरको कुकुर “पुन्टु” केही दिन अघि घरबाट बाहिर गएको थियो तर अहिलेसम्म फर्किएको छैन। यो कुकुरको स्वभाव friendly छ र मानिसहरूसँग सजिलै घुलमिल हुन्छ, त्यसैले कतै कसैसँग गएको हुन सक्छ। “पुन्टु” भनेर बोलाउँदा नजिक आउने बानी छ। यदि कसैले हाम्रो कुकुर देख्नुभएको छ वा फेला पार्नुभएको छ भने कृपया तल दिइएको नम्बरमा खबर गरिदिनुहोला। भेटाउनेलाई रु ५०० पुरस्कार दिइनेछ। सम्पर्क नम्बर: 9860686563 or 9857037853। कृपया यो खबर अरूलाई पनि सुनाइदिनुहोला, हाम्रो लागि ठूलो सहयोग हुनेछ।

Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵
27/04/2026

Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵

सुधन गुरुङले राजीनामा दिएपछि कर्मचारीलाई धन्यवाद दिँदै गृह मन्त्रालयबाट बिदा भएका छन् ।
22/04/2026

सुधन गुरुङले राजीनामा दिएपछि कर्मचारीलाई धन्यवाद दिँदै गृह मन्त्रालयबाट बिदा भएका छन् ।

गृहमन्त्री सुदन गुरुङलाई पदबाट राजीनामा दिन बाध्य नै पारेर छाडे। अब के हुन्छ।      Sudan Gurung
22/04/2026

गृहमन्त्री सुदन गुरुङलाई पदबाट राजीनामा दिन बाध्य नै पारेर छाडे। अब के हुन्छ। Sudan Gurung

सुनवलका धेरै विद्यालयले १५ गतेअघि भर्ना कार्यक्रम सुचारु गरेका छन् र त्यसै साथ पहिले नै भर्ना गरेका भएपनि, फेरि पनि भर्न...
21/04/2026

सुनवलका धेरै विद्यालयले १५ गतेअघि भर्ना कार्यक्रम सुचारु गरेका छन् र त्यसै साथ पहिले नै भर्ना गरेका भएपनि, फेरि पनि भर्ना शुल्क पनि लिइरहेका छन्।
यस विषय सम्बन्धी सम्बन्धित निकायको ध्यान जाओस्।







20/04/2026

If you want to rise, first you must have the
intention to lift others.
:) Peace 🙏

So called second best club in the world last night:
09/04/2026

So called second best club in the world last night:




Address

Sunwal
33015

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Sunwal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share