Aasik Chand/आसिक चन्द

Aasik Chand/आसिक चन्द conscious citizen

15/12/2024

नेपाल प्रहरीको दरखास्त फारम मिति: २०८१/०८/२७ गते देखि २०८१/१०/०७ गतेसम्म निम्न कार्यालयमा गएर आवेदन दिन सक्नुहुनेछ ।

विस्तृत जानकारी: https://youtu.be/0fQWRW_BEU4

15/12/2024

सामाजिक जनचेतना मुलक सन्देश सन्तान प्रती आमा बाबुको स्नेह , भरोसा , आशा ..

संसार भरि नै कट्टरपन्थि (extrimist) हरुले जित्दै गर्दा अमेरिकामा पनि डोनाल्ड ट्रंपले जितेका छन्। अबको दशक कट्टरपन्थीहरुक...
06/11/2024

संसार भरि नै कट्टरपन्थि (extrimist) हरुले जित्दै गर्दा अमेरिकामा पनि डोनाल्ड ट्रंपले जितेका छन्। अबको दशक कट्टरपन्थीहरुको। अपराध र अदालतको फैसला केहि कुराले नरोक्ने रहेछ ट्रम्प लाई पनि सत्ताले विभिन्न किसिमका अभियोग लगायको थियो।मुलधार मिडिया सबै बिपक्षी थिय र ट्रम्प लाई खेदिरहेका थिय। ब्यापारी अधिक्तम कमला पक्षमा थिय। तरपनी चुनावी जित ट्रम्प कै भएकोे छ।आखिर जनताले चाहे भने। जनताले बोले भने कसैको केही नलाग्ने रहेछ ! 2024/11/06 USA ELECTION

07/09/2024
29/08/2024

सम्झना मन भरि

गजब निर्देशन माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ  ज्यु यो ऐतिहासिक निर्णय स्वागत योग्य छ। शैक्षिक बेथिति को अन्त्य हुनै ...
22/04/2024

गजब निर्देशन माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु यो ऐतिहासिक निर्णय स्वागत योग्य छ।
शैक्षिक बेथिति को अन्त्य हुनै पर्छ।
अब पालो स्वास्थ्य मा पनि
माननीय स्वास्थ्य मन्त्री ज्यु को आँट हिम्मत लाई हेर्नेछन् आम नागरिकले ।

22/04/2024

पढाइ को वातावरण राम्रो भए सरकारी बिद्यालय मा यस्तो भिड्🙏

अद्भुत नेपाल
21/04/2024

अद्भुत नेपाल

21/04/2024
1970 era Kathmandu valley
20/04/2024

1970 era Kathmandu valley

समय ⏱️🔩🔧
20/04/2024

समय ⏱️🔩🔧

जिन्दगीले कहिल्यै काचुली फेरेन्🤔
20/04/2024

जिन्दगीले कहिल्यै काचुली फेरेन्🤔

जापान्
19/04/2024

जापान्

11/04/2024

२०८०/१२/२६

06/04/2024

Oxford बिश्वबिद्धालय पढ्नु पर्छ र यति कुरा बुझ्न लाई??

17/03/2024

भबिस्य सम्झिदा कमाउन मन लाग्छ अनि मृत्यु सम्झिदा रमाउन मन लाग्छ। (तितो यथार्थ)
#निशब्द

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Aasik Chand/आसिक चन्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aasik Chand/आसिक चन्द:

Videos

Share