Bahuun Khabar

Bahuun Khabar सत्य तथ्य तथा सुचना र मनोरन्जनका लागि हाम्रो पेज फ्लो गर्नु होला

20/01/2026
राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक म्याट रसले दिए राजीनामा
30/10/2025

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक म्याट रसले दिए राजीनामा

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको छ। हेलिकप्टरमा पाइलट मात्र रहेको थिए भने...
29/10/2025

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको छ। हेलिकप्टरमा पाइलट मात्र रहेको थिए भने उनी सकुशल रहेका छन्।

18/10/2025

मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

17/10/2025

अनि मेयर बालेनले भने, “तिहारलाई आजै सक्न मिल्छ ? हस् तिहारलाई चाँडाे सकिन भन्छु म ।”

06/10/2025

सिधा मान्छेका सिधा कुरा हेर्नुस् त हाम्रा शिक्षा मन्त्री

01/10/2025

सडक कालोपत्र गर्ने अलाकत्र कसरी मेसिन मार्फत तयार गरिन्छ पुरा भिडियो हेर्नुहाेस

25/09/2025

काँग्रेस उपसभापति पूर्णबहादुर खड्का आफ्नो गृह जिल्ला सुर्खेत मा के के भन्नु भयो हेर्नु होस् पुरा भिडियो ।

I've just reached 2K followers! Thank you for continuing support. I could never have made it without each and every one ...
25/09/2025

I've just reached 2K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ -🔹 राष्ट्रपति वा प्रधानमन्त्रीक...
24/09/2025

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ -
🔹 राष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमणमा १० जनाभन्दा बढी नजाने
🔹तीनै तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी करार कर्मचारी नराख्ने
🔹राजनीतिक र प्रशासनिक पदाधिकारीलाई नयाँ सवारी साधन खरीद नगर्ने
🔹 संघ प्रदेशका मन्त्री र स्थानीय पदाधिकारीले सल्लाहकार राख्न नपाउने
🔹सांसदलगायत राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज
🔹मन्त्रलयमा स्वीकृत सचिवालय नराख्ने-गाडी र भौतिक सुविधा नदिने
🔹मन्त्रीका प्रेस सल्लाहकार राख्न नपाउने, राष्ट्रपति र प्रधानमन्त्रीले मात्र पाउने

Address

Surkhet
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Bahuun Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share