Enayanepal.com

Enayanepal.com हाम्रो नयाँ नेपाल दैनिक, क्षेत्रिय क वर्ग

सकेसम्म आफ्नै पालीकामा पाइने र नजिकैको बजारबाट किन्नुपर्ने सामान आफ्नो पालीकाबाट वा नजिकैको बजारबाट किन्न  मान्दैन सिम्त...
20/08/2024

सकेसम्म आफ्नै पालीकामा पाइने र नजिकैको बजारबाट किन्नुपर्ने सामान आफ्नो पालीकाबाट वा नजिकैको बजारबाट किन्न मान्दैन सिम्ता सरकार । किनभने बाहिरबाट किनेसी यसरी बिल मिलाउन पाईन्छ ।

किनीहालेपनि आफै स्वास्थ्यको कर्मचारी छ औषधि खरिद गर्ने व्यापारी आफै बनेर खरिद गर्ने गरेका प्रसस्त उदाहरणहरु सिम्ता सरकारका प्रतिनिधीहरु संग छन् । सिम्ता सरकारले यसपटक बाहिरबाट खरिद गरेको ओखरको बेर्नामा मनग्गे कमिशन निकाले छ ।

यो कुरा हामीले भनेको होइन सिम्ता गाउपालीकाका पदाधिकारीहरुकै भनाई हो । समग्र अवस्था हेर्दा पनि किसानका नाममा आएको २० लाखको यो बजेटमा अनियमीतता गरेको पाइएको छ । बाकि समाचारमा...।

सुर्खेत: सुर्खेतको सिम्ता गाउँपालिका–८ मा सञ्चालित बृहत फलफुल खेती कार्यक्रममा अनियमितता भएको पाइएको छ । उक्त क....

अत्यन्तै खुसीकाे खबर ।हामी सबैलाइ बधाए ।।अमेरिकाको सिकागो, साउथ एसियन फिल्म फेस्टिभल, ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभ...
02/07/2024

अत्यन्तै खुसीकाे खबर ।
हामी सबैलाइ बधाए ।।

अमेरिकाको सिकागो, साउथ एसियन फिल्म फेस्टिभल, ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल, सर्ट फिल्म फेस्टिवल मुम्बई, डाक्टर अम्बेडकर फिल्म फेस्टिभल मुम्बई, साउथ एसियन सर्ट फिल्म फेस्टिवल कलकत्ता र ह्युमन राइट्स फिल्म फेस्टिभल नेपाल लगायतमा छनौट भई प्रदर्शनका लागि विभिन्न अन्तर्राष्ट्रिय बजार घुमेको लघु फिल्म (म कमरेड) ले चलचित्र विकाश बोर्डको प्रतिस्प्रधामा उत्कृष्ट ३ तेस्रो थर्ड पुरष्कार जितेको छ ।

बोर्डले गएको बर्षभरी निर्माण भएका सर्ट मुभिहरुको प्रतिस्प्रर्धा गराएकोमा उत्कृष्ट ३ मा छनौट भएको हो ।

काफिया मिडिया सेन्टर निर्मीत सर्ट मुभि (म कमरेड) निर्माण कार्यमा जुट्ने व्यवस्थापकिय र कलाकार टिम लगाएत तपाइ सबै सबैलाई धन्यवाद ।

काफिया मिडया सेन्टरले याे बर्ष निर्माण लागेको अर्को लघु फिल्म सर्ट मुभिको नाम र पोष्टर केहि दिनमै सार्वजनिक गर्ने समेत जानकारी गराउदछौ ।

सानीभेरी मिडिया हाउस प्रा.लि.द्धारा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित प्रदेश एफएम १०५ मेगाहर्ज प्रसारणको आठ वर्ष पूरा गर...
12/04/2024

सानीभेरी मिडिया हाउस प्रा.लि.द्धारा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित प्रदेश एफएम १०५ मेगाहर्ज प्रसारणको आठ वर्ष पूरा गरी आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ ।

प्रदेश एफएम प्रदेशको बोली भन्ने नाराका साथ यस रेडियोको प्रसारण २०७२ साल चैत्र ३० गते शुरु भएकाे हाम्राे हाम्राे गाैरवमय संस्थालाइ यहासम्म माया गरिदिनुभएकाेमा सम्पुर्ण श्राेता, बिज्ञापनदाता, कर्मचारी तथा अन्य अादरणी

महानुभावहरूमा फेरिपनि धन्यवाद सहित हार्दीक अाभार प्रकट गर्दछाै । तपाइहरूकाे माया र सद्भाव सधैभर हामीले यसरी नै पाइराख्ने छाै ।

जति प्रविधिको विकास भए पनि पुस्तक नपढी वा कापीमा पेन्सिल वा कलमले नलेखी कुनै बच्चा हुर्किँदैन। उनीहरू नै प्रिन्ट मिडियाक...
23/02/2024

जति प्रविधिको विकास भए पनि पुस्तक नपढी वा कापीमा पेन्सिल वा कलमले नलेखी कुनै बच्चा हुर्किँदैन। उनीहरू नै प्रिन्ट मिडियाका पनि स्वतः पाठक हुन्।

मिडियाले के बुझ्नुपर्छ भने सबैतिर चोर औँला देखाइरहँदा बाँकी चार वटा औँलाले आफूतिर नै देखाइरहेका छन्। प्रविधिको ....

जनयुद्दमा लागेकाे  नाै जवानका सपना के थिए र कहा गएर सपनाहरूकाे बिसर्जन भयाे अनि कथाले कस्ताे माेड लियाे । हाम्राे टिमले ...
14/01/2024

जनयुद्दमा लागेकाे नाै जवानका सपना के थिए र कहा गएर सपनाहरूकाे बिसर्जन भयाे अनि कथाले कस्ताे माेड लियाे । हाम्राे टिमले अथक मेहनत गरेर निर्माण गरेकाे बिभिन्न अन्तराष्ट्रीय फिल्म फेस्टिबेलहरूमा अबार्डेड सर्ट मुभि (म कमरेड) निर्मल पिक्चर्सकाे अफिसियल युट्युब च्यानलमा रिलिज भएकाे छ । सर्बत्र चर्चा कमाएकाे म करेड हेरेर यहाहरूले महत्वपुर्ण सुझाब अनि रचनात्मक प्रतिक्रिया दिनुहुनेछ भन्ने बिस्वास म कमरेडकाे टिमले लिएकाे छ ।

New Nepali Short Film MA COMRADE Written and directed by Nirmal Poudel Comrade Arts Your Queries Ma comrade Iam C...

30/03/2023

सुर्खेत : गरिब प्रदेशको पर्यायका रुपमा लिने गरेको कर्णालीलाई यहाँका मन्त्रीहरु भने धनी रहेको पाइएको छ । सामान्य .....

हाम्रो १७ वर्षे यात्रा...हाम्रो नयाँ नेपाल दैनिकको प्रकाशन यात्रा आज १६ वर्ष पूरा गरेर १७ वर्षमा प्रवेश गरेको छ। देशमा भ...
27/03/2023

हाम्रो १७ वर्षे यात्रा...
हाम्रो नयाँ नेपाल दैनिकको प्रकाशन यात्रा आज १६ वर्ष पूरा गरेर १७ वर्षमा प्रवेश गरेको छ। देशमा भइरहेको राजनीतिक उचारचढाव, कोरोना भाइरस (कोभिड–१९)को महामारी र पछिल्लो समय देशमा देखिएको आर्थिक संकटले देश अत्यन्तै संकटपूर्ण अवस्थामा छ। यस्ता संकटहरुका बाबजुद पनि हाम्रो यात्रा भने कही“कतै रोकिएन। डेढ दशकको यात्रामा हामी तपाईहरुका बीचमा सूचना, जानकारी र सकारात्मक विचार दिन निरन्तर पत्रकारिता कर्ममा छौ“। समाजमा हुने अनियमितता, राजनीतिक संकट, तिनको समाधान, विकास निर्माण, युवा शक्तिलाई सकारात्मक सन्देश दिने खालका विभिन्न सामग्री हाम्रो हेडलाइन हुने गरेका छन्। समाज परिवर्तन हुनु जरुरी छ। लोकतान्त्रिक मुलुकमा हरेक मानिसको इच्छा, आकांक्षा हुन्छ, उसको जीवन सुखले बितोस् तर, यहाँ यस्तो भएन। नेताहरुको लालच र स्वार्थले आम नागरिकको जीवन समस्यै समस्याले गिजोलिएको छ। लोकतन्त्र ल्याइहालियो, सकिइगयो नि भन्ने भावनाको विकास हुँदै गएको छ। तर, यसबाहेक जनमुखी कानून निर्माण गर्ने, महड्डी नियन्त्रण गर्नेजस्ता कुरामा जोड दिनु देश चलाउनेहरुको कर्तव्य हो। अन्यथा यो देशमा लोकतन्त्र ल्याउनुको कुनै अर्थ छैन। यी कुराहरु किन भन्नुपरेको भने आम मानिसलाई दैनिक जीविकोपार्जन गर्न गाह्रो भएको छ। आर्थिक दृष्टिकोणले देश भ्वाङ बनिराखेको छ।
१६ वर्ष सकिएर १७ वर्षमा लाग्दै गर्दा छापा पत्रकारितामार्फत् हामीले समाज, आम नागरिक र समग्र राष्ट्रका नाममा केही गरौ“ भन्ने उत्साहमा निरन्तर पैरवी गरिरह्यौ“। हाम्रा साना–तिना प्रयासका बीचबाट पनि हामीले प्राप्त गरेको सफलता र अभियान यहा“सम्म आइपुगेको छ। सुर्खेतको वीरेन्द्रनगरबाट २०६३ साल चैत १३ गते अथवा आजकै दिन हाम्रो नया“ नेपाल दैनिकले आफ्नो प्रकाशन यात्रा आरम्भ गरेको थियो। डरलाग्दो सशस्त्र द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिको आशा प्रवाह गर्ने तत्कालीन उद्देश्यबाट सुरु भएको हाम्रो पत्रकारिता यात्रा ‘सम्बृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ निर्माण गर्ने अभियानमा समेत सहयात्री बनेर लागिरहेको छ।
हामीले देशको आर्थिक सम्बृद्धि, विकास र सम्बृद्धिको एजेण्डामा सम्पूर्ण पाठकहरु स“गस“गै हुनुहुन्छ र हामी यहा“सम्म पुग्नुको मूख्य श्रेय भनेको हाम्रा हजारौं पाठक, त्यत्तिकै संख्याका विज्ञापनदाता, शुभचिन्तक, लेखक र स्तम्भकारमा जान्छ। त्यस्तै, सधै“भर नया“ विषयवस्तु खोज्ने र आम पाठकलाई केही नया“ दिऊ“ भन्ने ध्याउन्नमा लागेर रातदिन खट्ने सम्पादन टिम र मेहनतपूर्वक काम गरेर आम पाठकका बीचमा पत्रिका बिहानै पुर्‍याउने व्यवस्थापकीय टिममा जान्छ। यो सन्दर्भमा हामी कति पनि कञ्जुस्या“ई नगरी भनिरहेका छा“ै कि हाम्रो यो सफलता भनेको नै तपाई सम्पूर्णको सफलता हो। तपाईहरुको माया र उत्प्रेरणा प्राप्त गर्ने बेलासम्म हाम्रो टिमले समाजलाई हा“सो बा“ड्न र उत्साहको खेती गर्न छाड्ने छैन। अन्तमा, पत्रकारितालाई आदर्श ठानेर लागिरहेका हामीहरू कर्णाली प्रदेशको सम्बृद्धिको अभियानमा विकासको साझेदार भएर काम गरिरहनेछौं। यसलाई अझै निरन्तरता दिनेछौ“।

गणेश कञ्चन भारती
सम्पादक/प्रकाशक

26/03/2023

सुर्खेत : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वकांक्षी योजनासाथ प्रत्येक पालिकामा एक आधारभूत अस्पतालक....

21/02/2023

सल्यान : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा शारदा नगरपालिका यो वर्ष जिल्लामा .....

06/02/2023
28/11/2022

सुर्खेत : विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्...

30/08/2022

सुर्खेत : सुर्खेतमा एउटा वेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका– ८ स्थित मध्यपश्चिम विश्वविद्यालय ब्....

Address

Karnali
Surkhet

Alerts

Be the first to know and let us send you an email when Enayanepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Naya Nepal Daily

Naya Nepal Daily