True LINE

True LINE जिन्दगीका
कथा
र बेथा
को संगालो 💞🥱🙃

10/08/2025

लक्ष्मी प्रसाद उपाध्याय ,वसन्त ,
शुभकामाना

मिरमिरे उज्यालो हुन लाग्दा आकाशलाई कालो बादलले धपक्क छोप्न खोज्दैछ!! आँधी हुरी बतासआउला जस्तो छ !! तर समयलाई कसले रोक्न ...
07/04/2025

मिरमिरे उज्यालो हुन लाग्दा आकाशलाई कालो बादलले धपक्क छोप्न खोज्दैछ!! आँधी हुरी बतासआउला जस्तो छ !! तर समयलाई कसले रोक्न सक्छ र ?? बिहानी त भएरै छोड्छ!!
हामी जति सम्म कुर्नु पर्छ कुरेरै छोड्छौ यकदिन बिजय जुलुस पक्कै हुने छ ,बिना आधार बिना प्रमाण
कारागार चलान गरेको बृदा देखि बच्चा समेत लाई थाहा छ ।तपाइ सत्य छौ जित्ने छौ
प्रतिशोध कति टिक्लार ??🙏

नेलसन मण्डेलालाई २७ वर्ष थुने पनि अन्ततः अङ्ग्रेजहरूले घुँडा टेकेकै थिय
यो ऐतिहाँसिक उदाहरण नबिर्स है पर्खि अझै पर्खि १४ बर्ष मान्छे मारेर जेल बसेका हरु
५ पटक प्रधानमन्त्रि पनि बनेको यतिहाँस आँखा अगाडि छ तर उ बिना आधार जबरजस्ति थुनियको हो फेरि धुवाँ उडाउदै बाहिर निस्किन्छ ,सबैले यतिहाँस हेर्ने गर।।

©®साभार

13/03/2025

बिश्वास त्यो दिप हो जसले जीवन को जस्तोसुकै अध्यारो मा पनि उज्यालो प्रकाश छर्न सक्दछ😞💝

मुख्यसचिव पदमा पहिलो पटक महिला नियुक्त ❣️।मुख्यसचिवमा लिलादेवी गड्ताैला नियुक्त : २०८१ साउन १० गते ।हार्दक बधाइ तथा शुभक...
25/07/2024

मुख्यसचिव पदमा पहिलो पटक महिला नियुक्त ❣️।
मुख्यसचिवमा लिलादेवी गड्ताैला नियुक्त : २०८१ साउन १० गते ।
हार्दक बधाइ तथा शुभकामना ।

हिजोको प्लेन दुर्घट्नामा बाँचेका क्याप्टेन मनिष शाक्य भन्छन्, "करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ। तल खस्न थाल...
25/07/2024

हिजोको प्लेन दुर्घट्नामा बाँचेका क्याप्टेन मनिष शाक्य भन्छन्, "करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ। तल खस्न थाल्यो। त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन। एकैपल्ट थिचिएको जस्तो अनुभव भयो। सानो प्वालबाट आफैं बाहिर निस्किएँ। त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ।"

४ लाख ६२ हजार ५ सय ४० रुपैयाँ बार्षिक तलब खाने गरी एक जना कृषि प्राविधिक चाहियो !😊AAgri Twits
18/07/2024

४ लाख ६२ हजार ५ सय ४० रुपैयाँ बार्षिक तलब खाने गरी एक जना कृषि प्राविधिक चाहियो !😊
AAgri Twits

बीरगंज महानगरपालिकामा रहेको राधेमाई पछाड़ी पिपराको शिव मन्दिरमा नाग देवता र नाग मनी देखा परेको छ । जय भोले 🕉️
15/07/2024

बीरगंज महानगरपालिकामा रहेको राधेमाई पछाड़ी पिपराको शिव मन्दिरमा नाग देवता र नाग मनी देखा परेको छ । जय भोले 🕉️

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएनन् र प्रचण्ड सरकार ढलेको छ ।
12/07/2024

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएनन् र प्रचण्ड सरकार ढलेको छ ।

04/07/2024

म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु

Address


Website

Alerts

Be the first to know and let us send you an email when True LINE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share