P B oli Official

P B oli Official भारत बाट नेपाल पैसा पठाउनु परेमा भर्पर्दो माध्याम IME गरौ । एक पटक सम्झनुहोस है सम्पर्क No 7087590468

17/02/2024

सचिन परियारको सिघ्र स्वास्थ्य लाभको कामना छ बाबू तिमीलाई छिट्टै सञ्च होस्

जन्मदिनको असीमित शुभकामना भाई सु:स्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतीको कामनाजन्मदिनको लाखौ लाख शुभकामना सधै खुसी र स...
10/02/2024

जन्मदिनको असीमित शुभकामना भाई
सु:स्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतीको कामना
जन्मदिनको लाखौ लाख शुभकामना
सधै खुसी र स्वस्थ्य रहनु अप्ठेरोमा सधै साथ र उर्जा दिनु मलाई
Once Again Happy Birthday to you 🎂🎂 🎈🎈🎈🎉💝🥳🥳🥳

Wow साउथका चर्चित हास्य कलाकार ब्रह्मानन्दमको पनि अभिनय रहेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को रिलिज डेट उनको जन्मदिन पारे...
01/02/2024

Wow साउथका चर्चित हास्य कलाकार ब्रह्मानन्दमको पनि अभिनय रहेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को रिलिज डेट उनको जन्मदिन पारेर घोषणा भएको छ। नीता ढुंगानाको निर्माणमा बनेको यस फिल्ममा ब्रह्मानन्दमसंगै साउथ र बलिउडका कलाकारहरु प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहेको छ। फिल्ममा नीता ढुङ्गाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका छन्।

29/01/2024

कती राम्रो आवाज दैलेखकी भाईरल अन्जु बिश्वकर्मा को डोरी बाटेर पहिलो गित सार्वजनिक भयको छ! सबैले हेर्नुहोस् र लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला!

25/01/2024

सुर्खेत इत्राम घर भयका एक जना व्यक्ति विगत दुई वर्ष देखी भारतमा अलपत्र परेका छन | घर परीवार लागायत उहालाई चिन्नुहुने सबैले सहयोग गर्नुगोला ।

जय श्री राम
22/01/2024

जय श्री राम

भारतको अयोध्यामा राम मंदिर को प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड ❤️❤️  जय श्रीराम! ❤️🙏🙏    फोटो सामाजिक स...
22/01/2024

भारतको अयोध्यामा राम मंदिर को प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड ❤️❤️ जय श्रीराम! ❤️🙏🙏
फोटो सामाजिक संजाल बाट

Happy' birthday my dear son 🎁💐🎉
09/01/2024

Happy' birthday my dear son 🎁💐🎉

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when P B oli Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share