Nepali news

Nepali news only real news update

प्रधानमन्त्री बालेन्द्र शाह ले स्थानीय तहको सं'रच'नामाथि प्रश्न उठाउँदै प्रत्येक वडा कार्यालयमा वडा अध्यक्ष मात्र राख्ने...
31/03/2026

प्रधानमन्त्री बालेन्द्र शाह ले स्थानीय तहको सं'रच'नामाथि प्रश्न उठाउँदै प्रत्येक वडा कार्यालयमा वडा अध्यक्ष मात्र राख्ने प्रस्ताव अघि सारेका छन्।
उनले वडा सदस्यहरूको आवश्यकता माथि प्रश्न गर्दै भने, “पचास हजारको काम ल्याउने र १० लाखको भ्र^ष्टा||चार गरेको देखेको छु…”। उनको यो अभिव्यक्तिले स्थानीय तहमा भइरहेको अ*निय*मितता र ख*र्चको पा*रदर्शि*तामाथि ग*म्भी*र बह*स सुरु गराएको छ।
प्रधानमन्त्री शाहले स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन संरचनागत सुधार आवश्यक रहेको जोड दिएका छन्।
👉 उनको यस भनाइले स्थानीय तहको वर्तमान संरचना, खर्च प्रणाली र जवाफदेहिताबारे नयाँ बहस सुरु हुने देखिएको छ। उहाको यस भनाई प्रती को को सहमत हुनुहुन्छ ??? 🇳🇵🙏🙏💗

Address

Surkhet
Surkhet
21700

Telephone

+9779800598433

Website

Alerts

Be the first to know and let us send you an email when Nepali news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali news:

Shortcuts

Share