Digital Sansar - डिजिटल संसार

Digital Sansar - डिजिटल संसार Like this page for the fastest and most accurate information. And get your friends to like it too.

जय बडिमालिका माता !!सबैमा सकारात्मक सोचको विकास होस, बडिमालिका माताले सबैको कल्याण गरून् ।🙏❤️Digital Sansar - डिजिटल संस...
07/08/2025

जय बडिमालिका माता !!
सबैमा सकारात्मक सोचको विकास होस, बडिमालिका माताले सबैको कल्याण गरून् ।🙏❤️
Digital Sansar - डिजिटल संसार

ॐ नमोः नारायणाय॥भगवान श्री हरि विष्णुको पूजा गर्नुहोस् ।
07/08/2025

ॐ नमोः नारायणाय॥
भगवान श्री हरि विष्णुको पूजा गर्नुहोस् ।

ॐ नमः शिवाय 🙏🌿भगवान पशुपतिनाथको कृपा सदा सबैमा रहोस् ।शिवजीको भक्ति, व्रत र ध्यानले हाम्रो जीवनमा शान्ति, समृद्धि र सफलत...
02/08/2025

ॐ नमः शिवाय 🙏🌿
भगवान पशुपतिनाथको कृपा सदा सबैमा रहोस् ।
शिवजीको भक्ति, व्रत र ध्यानले हाम्रो जीवनमा शान्ति, समृद्धि र सफलता प्राप्त होस्।

पशुपतिनाथले हामी सबैको रक्षा गरून् 🙏🙏🙏
हर हर महादेव! 🕉️🕉️🕉️

Machhapuchhre Mountain...Digital Sansar - डिजिटल संसार
02/08/2025

Machhapuchhre Mountain...

Digital Sansar - डिजिटल संसार

गोर्खालीको संसारमा त्यसै बनेको हैन। त्यसमा, हाम्रो पूर्खाहरुको ठुलो वलिदानी रहेको छ। यो दोस्रो विश्वयुद्धको फोटो हेर्नुह...
02/08/2025

गोर्खालीको संसारमा त्यसै बनेको हैन। त्यसमा, हाम्रो पूर्खाहरुको ठुलो वलिदानी रहेको छ। यो दोस्रो विश्वयुद्धको फोटो हेर्नुहोस्, उहाँ तपाईं हाम्रै पूर्खा हुनुहुन्छ।

"यी व्यक्तिले आफ्नो गाडी भरि टायर नै टायर बोकेर हिडेका छन्  । तर पनि गाडिको टायर पन्चर हुँदा एउटा टायरले पनि काम दिएका छ...
02/08/2025

"यी व्यक्तिले आफ्नो गाडी भरि टायर नै टायर बोकेर हिडेका छन् । तर पनि गाडिको टायर पन्चर हुँदा एउटा टायरले पनि काम दिएका छैनन् । हामीहरु पनि कतै त्यहि टायरको थुप्रो जस्तै अनावश्यक सम्बन्धहरु जिन्दगीको बाटोमा बोकेर हिडिरहेका त छैनौ ?
जो हाम्रो समस्यामा काम लाग्ने छैन । हामीलाई सुख दु:खमा काम लाग्ने आफन्त, साथीभाई ती गाडीका चार टायर जस्तै सीमित हुन्छन जसलाई कहिल्यै पन्चर हुन नदिनुहोस । पन्चर भई हालेछ भने पनि शीघ्र मर्मत गरिहाल्नुस नत्र तपाइको जिन्दगीको गाडी पनि बीच बाटैमा यसरी नै अलपत्र पर्न सक्छ !! "❤️‍🩹🙏

आज श्रावण महिनाको पहिलो सोमबार ! आराध्यदेव भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।
21/07/2025

आज श्रावण महिनाको पहिलो सोमबार ! आराध्यदेव भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।

कर्मको मेहन्दी के हो ? रहरको मेहन्दी लाउनेलाई के थाहा ?Digital Sansar - डिजिटल संसार
19/07/2025

कर्मको मेहन्दी के हो ?
रहरको मेहन्दी लाउनेलाई के थाहा ?

Digital Sansar - डिजिटल संसार

19/07/2025


Digital Sansar - डिजिटल संसार

19/07/2025

सिसाको गिलास उपहार पठाएको छु !
टुटेको(फुटेको)दिन मलाई सम्झिनु !!

Digital Sansar - डिजिटल संसार

19/07/2025

समयको एउटा छुट्टै बिशेषता छ,
त्यो दुःखद या सुखद !
जुन समयहोस् समयसगै बितेर जान्छ !
जरुरत त धैर्यताको हुन्छ !!
Digital Sansar - डिजिटल संसार

Address

Karnali Province
Surkhet
27100

Telephone

+9779748336512

Website

Alerts

Be the first to know and let us send you an email when Digital Sansar - डिजिटल संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Sansar - डिजिटल संसार:

Share