Digital Sansar - डिजिटल संसार

Digital Sansar - डिजिटल संसार Like this page for the fastest and most accurate information. And get your friends to like it too.

चमेली माइले सबैलाई रक्षा गरून् जय चमेलि माइ कि जय हो🙏🙏
29/10/2025

चमेली माइले सबैलाई रक्षा गरून् जय चमेलि माइ कि जय हो🙏🙏

अहिलेका लोकप्रिय कलाकार दयाहङ राईसङ्गै मिरुना मगर
28/10/2025

अहिलेका लोकप्रिय कलाकार दयाहङ राईसङ्गै मिरुना मगर

नेपालकै एकमात्र फिरन्ते तथा लाेपाेन्मुख राउटे समुदायका पुजारी ७१ वर्षीय भक्तबहादुर शाहीकाे निधन भएकाे छ ।
28/10/2025

नेपालकै एकमात्र फिरन्ते तथा लाेपाेन्मुख राउटे समुदायका पुजारी ७१ वर्षीय भक्तबहादुर शाहीकाे निधन भएकाे छ ।

सुपा देउराली देख्ने बित्तिकै लाईक गर्नुहोस । जय सुपा देउराली माई 🙏
28/10/2025

सुपा देउराली देख्ने बित्तिकै लाईक गर्नुहोस ।
जय सुपा देउराली माई 🙏

जय पशुपतिनाथको दर्शन गरौँ ।
28/10/2025

जय पशुपतिनाथको दर्शन गरौँ ।

27/10/2025

धेरै मायाको आशा राख्दा राख्दै
उसको माया कहाँ छुट्यो ?
आफु एक्लो भएको थाहै भएन । 😢

सुत्ने बेलामा भगवानको दर्शन गरेर सुत्नुहोस् शुभ हुनेछ।🕉️🕉️
27/10/2025

सुत्ने बेलामा भगवानको दर्शन गरेर सुत्नुहोस् शुभ हुनेछ।🕉️🕉️

आज सोमबार, पोखरा पुम्दिकोटमा रहेका महादेवको दर्शन गरेर दिनको शुभ सुरुवात गर्नुहोस् । 🕉️🙏
27/10/2025

आज सोमबार, पोखरा पुम्दिकोटमा रहेका महादेवको दर्शन गरेर दिनको शुभ सुरुवात गर्नुहोस् । 🕉️🙏

शुभ प्रभात👏🙏 हामी सबैकी आस्थाकी देवि पाथिभरा माताले हामी सबैको कल्याण गरुन् । जय पाथिभरा माता🙏🕉️
26/10/2025

शुभ प्रभात👏🙏 हामी सबैकी आस्थाकी देवि पाथिभरा माताले हामी सबैको कल्याण गरुन् । जय पाथिभरा माता🙏🕉️

सुत्नेबेला माता सत्यवतीको दर्शन गर्नुहोला । 🙏🙏
25/10/2025

सुत्नेबेला माता सत्यवतीको दर्शन गर्नुहोला । 🙏🙏

शुभ बिहानी 🙏🕉️ जय मा लक्ष्मी! 🙏🌸धन, समृद्धि र सौभाग्यकी अधिष्ठात्री माता लक्ष्मी को कृपासधैं तपाईंको घर–परिवारमा रहोस्। ...
24/10/2025

शुभ बिहानी 🙏🕉️ जय मा लक्ष्मी! 🙏🌸

धन, समृद्धि र सौभाग्यकी अधिष्ठात्री माता लक्ष्मी को कृपा
सधैं तपाईंको घर–परिवारमा रहोस्। ✨💰जीवनमा शान्ति, सुख र ऐश्वर्य छाओस्। 🌺 🕉️ ॐ श्रीं महालक्ष्म्यै नमः 🕉️

कालिदेवि मन्दिरको दर्शन गर्नुहोस् । 🙏
24/10/2025

कालिदेवि मन्दिरको दर्शन गर्नुहोस् । 🙏

Address

Karnali Province
Surkhet
27100

Telephone

+9779748336512

Website

Alerts

Be the first to know and let us send you an email when Digital Sansar - डिजिटल संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Sansar - डिजिटल संसार:

Share